विशेष

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज सोमबार हङकङसँग खेल्दै छ । नेपालले आफ्नो तेस्रो खेलमा हङकङको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बाट सुरु हुनेछ...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा किशोरी हरूको सवाल सम्बोधनका लागि सरोकारवाला संग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको सम्नवय , महिला पुनर्स्थापना केन्द्र (ओरेक) को सहयोग तथा किशोरी अधिकार मंचको आयोजनामा...
पुरा पढ्नुहोस
काठमाडौँ । बालिकामाथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको अधिवक्ता कमला मोहन वाग्लेले बताए...
पुरा पढ्नुहोस
अर्घाखाँची । भुगोलको दृष्टिले नेपालकै ठूलो शितगंगा नगरपालिकाले ४१ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा भोलि फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । देश भित्र बसोबास गर्ने सबै जातजातिहरूको आ-आफ्नै भेषभुसा ,रहनसहन...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ । काठमाण्डाैमा आज आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले गएको पुस १० गते लोकतान्त्रिक देशभक्त...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ९ विजगौरी बाट प्रहरीले १६ किलो चरेस सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा सोहि ठाउँका मेघराज घर्तिको घरबाट उक्त चरेस बरामद गरिएको जिल्ला प्रहरी कर्यालय...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तरक्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन् । शुक्रबार देखि धादिङबेसीमा जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन्...
पुरा पढ्नुहोस
कपिलवस्तु । राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु वि.क. चयन भएका छन् । शनिबार तौलिहवामा भएको दोस्रो अधिवेशनबाट वि.क.अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । जसको महिला उपाध्यक्षमा दिपिका वि.क., उपाध्यक्षमा धनिराम कोरी, सचिवमा सागर...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेपाल शिक्षक संघ नगर समिति बाणगंगाको अधिवेशनले रामप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । केही दिन अघि भएको चौथो नगर प्रतिनिधि सभा तथा दोस्रो अधिवेशन अन्र्तगत शनिबार संघले नयाँ कार्यसमिति चयन...
पुरा पढ्नुहोस