विशेष

चोक,चौराहमा बोल्न सक्ने अधिकारको सुनिश्चीत जनयुद्धले गरेको होः संयोजक बेल्बासे

कपिलवस्तु । नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला संयोजक बिष्णु बेल्बासेले जनताले चोक, चौराहमा बोल्न सक्ने अधिकारको सुनिश्चीत जनयुद्धले गरेको ठोकुवा गरेका छन् । उनले विभिन्न काल खण्डको सन्र्दभ औल्याउदै जनयुद्ध पछि मात्रै जनताहरु सडकमका...

पुरा पढ्नुहोस
जनयुद्धको संघर्षले सबैको अधिकार सुनिश्चित : प्रदेश सदस्य मौलाना मशहूद

 कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको आयोजनामा आज २८ औं जनयुद्ध दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा को...

पुरा पढ्नुहोस
खारखानिमा गाडिको ठक्करबाट बाणगंगाकी गैरेको मृत्यु

बाणगंगा । कपिलवस्तुको बाणगंगामा गाडिको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका खारखानिमा पुजाको प्रसाद ग्रहण गर्न गएकि एक महिलाको मृत्यु भएको हो । उनि बाणगंगा ८ त्रिलोकमार्गबाट निम्तो मान्न खारखानि...

पुरा पढ्नुहोस
माओवादीले ‘युज एण्ड थ्रो’ गरेको भन्दै ओलीद्धारा पार्टी परित्याग

काठमाडौं । लुम्बिनी प्रदेशका पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादीबाट राजीनामा दिएका छन् । उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्षसमक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेका हुन् । वलीले राजीनामा पत्रमा...

पुरा पढ्नुहोस
नेपालले २२ टनभन्दा धेरै राहत सामग्री टर्की पठायो

काठमाण्डाै ।  नेपालले भूकम्पबाट प्रभावित टर्कीमा राहत सामग्री पठाएको छ । औषधि, मेडिकल उपकरण, न्यानाे कपडालगायत अन्य अत्यावश्यक सामग्रीहरू गरी २२ टनभन्दा धेरै राहत पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि माघ २५ गते प्रधानमन्त्री...

पुरा पढ्नुहोस
सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैन : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन् । सोमवार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले...

पुरा पढ्नुहोस
उपाध्यक्ष कालाथोकीद्वारा आफ्नो लोकप्रिय कार्यतालिका सार्वजनिक

प्युठान। माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले आफ्नो कार्यतालिका सार्वजनिक गर्नु भएको छ।तत्कालीन स्थानीय निर्वाचनका क्रममा जनतासामु बाँडेका सपना तथा दिईएका आस्वासनलाई पूरा गर्ने गरि आफुले कार्यतालिका सार्वजनिक गरेको उपाध्यक्ष कालाथोकीको भनाई छ। उहाँले फागुन १...

पुरा पढ्नुहोस
राज्य संचालनमा निजि क्षेत्रको भुमिका महत्त्वपूर्ण : मन्त्री पन्थि

कपिलवस्तु । तेह्रौं कपिलवस्तु महोत्सव को समापन लगत्तै आज फाल्गुन १ गते कपिलवस्तु उद्योग बाणिज्य संघ को पन्ध्रौं बार्सिक साधारणसभा सप्पन्न भएको छ।कार्यक्रम मा लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्य मन्त्री माननीय बिष्णु पन्थी प्रमुख अतिथी...

पुरा पढ्नुहोस
श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ

बुटवल । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप लागेपछि फरार भएका एक अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउँपालिका १ धमौलीका सञ्जय भन्ने रामनारायण लोधले २४ वर्षीय पत्नी सरोज लोधलाई मंसिर १२...

पुरा पढ्नुहोस
जनयुद्ध माओवादीको मात्रै होइन, राज्‍यकै सम्पत्ति हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष धारलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन्। २८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा...

पुरा पढ्नुहोस