विशेष

पेसावर । पाकिस्तानको पेसावर सहरमा रहेको एक मस्जिदमा भएको बम हमलामा मर्नेको सङ्ख्या ८७ पुगेको छ । मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई लक्षित गरेर सो विस्फोट गराइएको बताइएको छ । घटनामा १ सयभन्दा बढी घाइते...
पुरा पढ्नुहोस
रुपन्देही । भारतसँग सिमाना जोडिएका रुपन्देहीको दक्षिणी संवेदनशील क्षेत्रमा रोहिणी गाउँपालिका सीसीटीभी क्यामेरा राखेर निगरानी थालेको छ । सुरक्षा चुनौती देखिएका ती क्षेत्रमा हुने अवैध गतिविधि रोक्न पालिकाले यो प्रयास थालेको हो । सुरक्षा चुनौती...
पुरा पढ्नुहोस
रुपन्देही। लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनै...
पुरा पढ्नुहोसपाल्पा । ट्याक्टर दुर्घटना गराएर नक्कली चालकलाई जेल पठाउने तयारी गरेको आरोपमा प्रहरीले सवारी धनीलाई पक्राउ गरेको छ । गत पुस २४ गते कालीगण्डकी करिडोर अन्तर्गत रम्भा गाउँपालिका–३, निकीचौरमा भएको ट्याक्टर दुर्घटनामा सवारी धनीले...
पुरा पढ्नुहोस
काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयकाे जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन्। बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल ११०औँ स्थानमा परेको हो...
पुरा पढ्नुहोस
कोहलपुर/सिद्धार्थनगर । बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ‘वाटर एटीएम’मार्फत पानी वितरण सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ मा रहेको वाटर एटीएममा पुगेर पानी खाँदै गरेका शिशिर सापकोटाले पसलमा एक बोतल पानीलाई ३५ रुपियाँ तिर्नुभन्दा पाँच रुपियाँले...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । आज साेमवार ढिकुराको भुजेलपानीमा बिजुली मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला...
पुरा पढ्नुहोस
कपिलवस्तु । भोलि देखि संचालन हुन गैरहेको १३ औं कपिलवस्तु महोत्सवको सम्पुर्ण तयारी आज राति सम्म पुरा हुने महोत्वस मुल समारोह समितिले जनाएको छ । १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक...
पुरा पढ्नुहोस
बुटवल । चन्दा उठाएको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक...
पुरा पढ्नुहोस
