विशेष

सुनकाे भाउ अहिलेसम्मकै महँगो, आज तोलामा सात सय रुपैयाँ बढ्यो

काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । भाउ बढेर सुन आज तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा सात सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा...

पुरा पढ्नुहोस
शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिन थालेपछि किसान चिन्तित

स्याङ्जा ।  शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिन थालेपछि किसान चिन्तित भएका छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो। किसानले बढी आम्दानी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा राखेका थिए। तर...

पुरा पढ्नुहोस
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गयाे

पाल्पा ।  पाल्पामा गएराति टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । दुर्घटनामा गल्याङ्ग नगरपालिका-१ राम्दी, स्याङ्जाका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-५ केराबारी...

पुरा पढ्नुहोस
आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै

काठमाण्डौ । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग बाणिज्य संघका सचिवले दिए पद बाट राजिनामा

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघका सचिव खिमानन्द पौडेल कोपिललेले दिए पद बाट राजिनामा दिएका छन् । उद्योग बाणिज्य संघको ७औं अधिवेशन बाट निर्वाचित भएका उनले बुधवार संघका अध्यक्ष डोलकराम घिमिरेलाई राजिनामा पत्र बुझाएका...

पुरा पढ्नुहोस
अर्घाखाँची महोत्सव सुरु, पुर्व उपप्रधानमन्त्री रायमाझीद्धार उद्घाटन

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आजदेखि माघ २४ गतेसम्म अर्घाखाँची महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । अर्घाखाँचीलाई व्यवसायिक पर्यटकीय हिसाबले देश विदेशमा चिनाउन, जिल्लामा...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेको नागरिकता विवादको मुद्दा हेर्दाहेर्दैमा

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा बसेको छ । संवैधानिक इजलासमा अग्राधिकारसहित आजदेखि सुरु भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जनाएको छ । मुद्धामाथिको बहस शुक्रवार सकिने...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पस बुङ्चीमा प्रथम माघी महोत्सव सम्पन्न

कपिलवस्तु । ‘थारु कला संस्कृति थारुनके शान, ओके सम्बद्र्धन कइना हम्मान अभियान’ भन्ने मुल नाराका साथ सिद्धार्थ क्यम्पस बुङ्चिमा प्रथम सिद्धार्थ माघी (खिचडी) महोत्सव आउर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । थारु विद्यार्थी समाज सिद्धार्थ...

पुरा पढ्नुहोस
उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा पौडेल सर्वसम्मत चयन

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा खिमानन्द पौडेल ‘कोपिल’ सर्वसम्मत चयन हुनभएका छन् । हिजो मंगलबार भएको संघको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा यम बहादुर...

पुरा पढ्नुहोस
पोखरा विमान दुर्घटना : ६ वटा शव ‘डिएनए’बाट पहिचान गरिने

काठमाडौं । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका फरेन्सिकविद्...

पुरा पढ्नुहोस