विशेष

गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

काठमाडौं । नागरिकता विवादमा बर्खास्तमा परेका रवि लामिछानेको नाम गृहमन्त्रलायले पूर्व मन्त्रीको लिष्टमा पनि राखेको छैन्। शुक्रबार (२०७९–१०–१३) गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए। त्यस लगत्तै मन्त्रालयले उनको...

पुरा पढ्नुहोस
यसवर्षको एसईई चैत १७ गतेदेखि २९ गतेसम्म (तालिकासहित)

काठमाण्डाै । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा...

पुरा पढ्नुहोस
सर्वोच्चको फैसला : रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला  गरेको छ।  अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले लामिछानेको सांसद पद खारेज गरिएको अदालतले...

पुरा पढ्नुहोस
तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान

तुलसीपुर । सीता एयरले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ। दिउँसो धावनमार्गमा उडान परीक्षण गरिएको हो। उडानपछि प्रतिक्रिया दिँदै विमानचालक रविन्द्र डङ्गोलले धावनमार्गको लम्बाइ थप गर्न सके पूर्णरुपमा यात्रु राखेर सञ्चालन गर्न सकिने...

पुरा पढ्नुहोस
माडागास्करमा आँधीबाट १६ जनाको मृत्यु, १९ बेपत्ता

एजेन्सी । माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ । प्राप्त...

पुरा पढ्नुहोस
पुराना र नयाँ दुबै पुस्ताका रोजाइका कलाकार भित्र्याइने छ : संयोजक घिमिरे

कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको तयारी ५ दिन बाँकी रहँदा करिब ९० प्रतिशत पुरा भएको छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म हुन लागेको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सभामुख घर्तीद्वारा दल त्याग

रुपन्देही । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्त ले आफू सम्बद्ध राजनीतिक दल त्याग गरेका छन् । हालै लुम्बिनी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका घर्तीले आफू आबद्ध दल नेकपा (माओवादी केन्द्रंं) बाट अलग भएको...

पुरा पढ्नुहोस
कठिन परिस्थितिमा पनि हिन्दु राष्ट्रको पक्षमा उभिएँ : उपप्रधानमन्त्री लिङ्देन

लुम्बिनी । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले आफू अप्ठ्यारो एवम् कष्टकर दिनहरूमा पनि नेपाल हिन्दु राष्ट्र कायमै हुनुपर्छ भनेर उभिएको बुताउनुभएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका –४ स्थित नवदुर्गा मन्दिर क्षेत्रमा आयोजित...

पुरा पढ्नुहोस
सुनकाे भाउ अहिलेसम्मकै महँगो, आज तोलामा सात सय रुपैयाँ बढ्यो

काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । भाउ बढेर सुन आज तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । यो हिजोको भाउभन्दा सात सय रुपैयाँले धेरै हो । अन्तर्राष्ट्रिय बजारमा...

पुरा पढ्नुहोस
शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिन थालेपछि किसान चिन्तित

स्याङ्जा ।  शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिन थालेपछि किसान चिन्तित भएका छन्। स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो। किसानले बढी आम्दानी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा राखेका थिए। तर...

पुरा पढ्नुहोस