विशेष

काठमाण्डाै । सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार बिहान राष्ट्रपति कार्यालय शीतल निवासका राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित घिमिरेलाई शपथ गराउनुभएको हो । यस्तै नवनिर्वाचित सभामुख घिमिरेले स्वतन्त्र र निष्पक्षरूपमा...
पुरा पढ्नुहोस
चन्द्रौटा । कपिलवस्तुका उखु किसान आन्दोलित भएका छन्। आफूले पाउनुपर्ने रकम नपाएको भन्दै उखु किसानले बिहीवार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्। आव २०७१।०७२ मा प्रतिक्विन्टल नेपाल सरकारले रु. २५ रुपैयाँ दिने निर्णय...
पुरा पढ्नुहोस
कपिलवस्तु । स्वास्थ्यका न्युनतम सेवा मापदण्ड (मास) पुरा गरेर कपिलवस्तु अस्पताल तौलिहवा नेपालमै प्रथम भएको छ । आर्थिक वर्ष २०७९ र ०८० सालको न्युनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मुल्यांकमा नेपाल भरिका अस्पताललाई...
पुरा पढ्नुहोस
देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभएको हो । नेपालको संविधान २०७२ को धारा १६८...
पुरा पढ्नुहोस
नेपालगञ्ज। नेपाल भारत सीमा नाकाबाट हुँदै आएको अवैध चोरी पैठारी नियन्त्रणमा कडाइ गरिएको छ । सरकारको निर्देशन आएपछि नाकामा कडाइ शुरु गरेर चोरी पैठारीलाई शून्यमा झार्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको...
पुरा पढ्नुहोस
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीलाई विधि र पद्धतिअनुसार पक्राउ गरिने बताएका छन्। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरीलाई पक्राउ...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री लीला गिरी पुगेका हुन् । मुख्यमन्त्री गिरीले आजै बिहीबार विश्वासको...
पुरा पढ्नुहोस
काठमाडौँ । किसानको आधा उखु क्रसिङ भइसक्दा सरकारले बल्ल उखुको समर्थन मूल्य तोकेको छ । किसानका अनुसार उखु उद्योगहरूले मंसिर अन्तिम सातादेखि नै क्रसिङ सुरु गरिरहेका छन् । करिब ४० प्रतिशत उखु बिक्री भइसकेपछि बुधबार बसेको...
पुरा पढ्नुहोस
काठमाडौं । पर्वतीय पदयात्राका क्रममा धवलागिरि हिमाल क्षेत्रमा लडेर बेपत्ता भएका दुई युवाको शव तीन महिनापछि फेला परेको छ। ‘फोर सिजन माउन्टेन ट्रेक’मार्फत गत असोजमा धवलागिरि क्षेत्रको पदयात्रामा गएका सिन्धुपाल्चोका २८ वर्षीय देव लामा र...
पुरा पढ्नुहोस
काठमाडौं । मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको हो । खासगरी आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
पुरा पढ्नुहोस
