विशेष

यति एअरकाे विमान दुर्घटना : ६८ जनाको शव फेला

कास्की। सेती नदीको खोँचमा दुर्घटना भएको यति एअरलायन्सको विमानमा सवारमध्ये ६८ जनाको शव फेला परेको छ । सेती नदीको खाेँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक...

पुरा पढ्नुहोस
९ एन–एएनसी हालसम्मकै ठूलो डोमेस्टिक दुर्घटना

काठमाडौँ । हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको छ । आइतबार बिहान १०ः ३० बजे काठमाडौंदेखि पोखराका लागि ६८ यात्रु बोकेर उडेको यती एयरलाइन्सको ९एन–एएनसी...

पुरा पढ्नुहोस
विमान दुर्घटनाकाे शाेकमा भाेलि सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

काठमाण्डाै । पाेखरामा भएकाे यति एअरलाइन्सकाे विमान दुर्घटनाकाे शाेकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम्...

पुरा पढ्नुहोस
विमान दुर्घटनास्थलबाट तीनजनाको जीवितै उद्धार

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको (एनएएनसी) एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ ।कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले बाह्रखरीसित भने, “उद्धारपछि अस्पताल पठाएका...

पुरा पढ्नुहोस
यतिकाे विमान दुर्घटना : ३२ जनाको शव निकालियो

कास्की । पोखरामा आज आइतवर बिहान भएको विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ । सेती नदीको खोँचमा दुर्घटना भएकाले उद्धार कार्य जटिल भएको सम्बन्धित अधिकारीले जनाएका छन्  । उद्धारका लागि...

पुरा पढ्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान स्थगित

कास्की ।  आज आइतवार बिहान यति एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सबै उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान...

पुरा पढ्नुहोस
दुर्घटनामा परेको जहाजमा ५७ जना नेपाली र भारतीयसहित १५ जना विदेशी यात्रु

काठमाण्डाै । पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७...

पुरा पढ्नुहोस
मुलुकले राजनीतिक स्थिरता चाहेको छ : मुख्यमन्त्री गिरी

भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मुलुकले राजनीतिक स्थिरता चाहेको बताएका छन्। प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीले शनिबार दाङको देउखुरीमा गरेको सम्मान कार्यक्रममा उनले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् विस्तारको विषयमा प्रचण्ड र ओलीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटको क्रममा सरकार विस्तारबारे परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दाहाल यही पुस १० गते...

पुरा पढ्नुहोस
ऐतिहासिक र बुद्धनगरीको विकासमा कुनै कसर छोडिन्न : मेयर पौडेल

कपिलवस्त । कपिलवस्त नगरपालिकाका मेयर सुदीप पौडेलले ऐतिहासिक र बुद्धनगरी कपिलवस्तु नगरपालिकाको विकासमा कुनै कसर नछाडिने प्रतिबद्धता ब्यक्त गरेका छन । नगरपालिको १२ औ नगर सभा तथा हिउदे अधिबेशनमा सम्बोधन गर्दै उनले आगामी ५...

पुरा पढ्नुहोस