विशेष

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन्।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको...

पुरा पढ्नुहोस
लुम्बिनीमा २७ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान गरेका छन् । उनले २७ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् । लुम्बिनी प्रदेशसभामा...

पुरा पढ्नुहोस
अर्घाखाँचीको सिमलपानी बाट ५ किलो गांजा सहित न्यौपाने पक्राउ

अर्घाखाँची । अर्घाखाँचीको शितगङ्गामा ५ किलोग्राम गांजा सहित एक जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी, तल्ला गाउका ६४ बर्षिय भिम प्रसाद न्यौपानेलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले...

पुरा पढ्नुहोस
बाक्लो हुस्सुले नेपालगञ्ज विमानस्थल बन्द

नेपालगञ्ज । बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र सङ्घीय राजधानी काठमाडाैंका लागि हुँदै...

पुरा पढ्नुहोस
काम छोडेर गोष्ठीमा नजान कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यालय समयमा काम छोडेर अनावश्यक सभा सम्मेलनमा नजान निर्देशन दिएका छन्। सिंहदरबारमा मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै प्रचण्डले सहभागी नभइ नहुने मन्त्रालयको प्राथमिकताको कार्यक्रम भए सम्बन्धित विषयको एक...

पुरा पढ्नुहोस
राहदानी विभागको सिस्टममा समस्या, राहदानी वितरण सेवा अवरुद्ध

काठमाण्डौ ।  राहदानी विभागको सिस्टममा समस्या आएपछि बनेको राहदानी वितरण कार्य अवरुद्ध भएको छ । आइतबारदेखि नै सिस्टममा समस्या आएपछि राहदानी आवेदनको अवस्था हेर्ने तथा राहदानी वितरण कार्य अवरुद्ध भएको विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन

रुपन्देही । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरूको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरण, सदस्यसचिव सानु राजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा...

पुरा पढ्नुहोस
यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउँछौ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाको सेवा सुधारका लागि हस्तक्षेपकारी कार्ययोजना बनाउने बताएका छन् । मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुनाका साथै ठूलो भर्‍याङस्थित यातायात कार्यालयको अनुगमन गरेका छन् ।...

पुरा पढ्नुहोस
अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : विदेशबाट दुईवटा मोबाइल ल्याउन कानुनी जटिलता भए फुकाउनू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्रुहरूले विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उनले अर्थमन्त्री विष्णु पौडेललाई केही दिन अगाडि आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन...

पुरा पढ्नुहोस
जेलमा आक्रमण गरी १४ जनाको हत्या

एजेन्सी ।  बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरूले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ। सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरूले हमला गरेका थिए। सो हमलामा परेर...

पुरा पढ्नुहोस