विशेष

लुम्बिनीमा प्राङ्गारिक कृषिउपजको बजार बढेसँगै उत्पादन बढाउनु पर्ने देखियो

काठमाण्डौ । लुम्बिनी प्रदेशमा प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि वस्तुको माग बढ्दै गएको सरोकारवाला तथा विज्ञले...

पुरा पढ्नुहोस
आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङपछि सुरु भयो संसद्

काठमाडौं । विवादित मन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक सुरु भएको छ। सभामुख देवराज घिमिरेले विपक्षी दलहरूले उठाएको विषयमा आगामी १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि बैठक सुरु...

पुरा पढ्नुहोस
गुमानसिंह कोल्ड स्टोरेजमा आलु भण्डारण गर्दा ५० प्रतिशत छुट

शिवराज  । कपिलवस्तुको शिवराज नगरपालिका ६ गड्गौदामा रहेको गुमानसिंह कोल्ड स्टोरेजमा आलु भण्डारण गर्दा ५० प्रतिशत छुट हुने भएको छ। गुमानसिंह कोल्ड स्टोरेज एक सूचना जारी गर्दै शिवराज नगरपालिका र बुद्धभूमि नगरपालिकाका किसानलाई चिस्यान केन्द्रमा...

पुरा पढ्नुहोस
भावना मगरको पहिलो गित ‘आँशुको तलाउ’ सार्वजनिक

काठमाडौं । नव गायिका प्युठानी चेली भावना मगरको को नयाँ लोकदोहोरी गित सार्वजनिक भएको छ । पछिल्लो समय सांगीतिक आकाशमा थुप्रै गायक गायिकाहरूको आगमन भयो तर धैरै आए तर कमैले सफलता पाए । त्यहि...

पुरा पढ्नुहोस
चरेससहित कृष्णनगर नाकाबाट पाँच जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले लागु औषध चरेससहित कृष्णनगर नाकाबाट पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलीले २४ किलो ५ सय ६० ग्राम लागूऔषध...

पुरा पढ्नुहोस
क्रिकेट विश्वकप लिग २ : घरेलु मैदानमै नेपालको तेस्रो हार

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालमाथि नेदरल्याण्ड्सले ८ विकेटको जित निकालेको हो।नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७।५...

पुरा पढ्नुहोस
युवा पलायन रोक्न कानुन पर्याप्त भएन : गृहमन्त्री पाण्डेय

भैरहवा। लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले युवालाई रोक्न सरकारले बनाउने नीति र कानुन मात्रै पर्याप्त नहुने बताउनुभएको छ। उहाँले यसका लागि समाज र अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। सनसाइन आवासीय माध्यमिक विद्यालय सिद्धार्थनगर–८, रुपन्देहीको...

पुरा पढ्नुहोस
कपिलवस्तुका दुई लाख २८ हजार बढी बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप दिइदै

कपिलबस्तु। कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माध्यमिक विद्यालयमा दादुरा रुबेला विरुद्धको खोप लगाउन सुरु गरिएको छ । खोपको शुभारम्भ जिल्ला समन्वय समितिका प्रमुख एवम् खोप समन्वय समितिका संयोजक बाबुराम आचार्यले गर्नुभएको छ । सो अवसरमा बोल्दै...

पुरा पढ्नुहोस
४२ औं मगर एकता दिवसको अवसरमा पाल्पाको रामपुरमा सार्वजनिक बिदा

पाल्पा। पाल्पाको रामपुर नगरपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन ११ गते बसेको १४ औं कार्यपालिका बैठकले दिवसको अवसरमा रामपुर नगरपालिकाले १५ गते दिन सार्वजनिक...

पुरा पढ्नुहोस
मुलुकको दूधमा २० र मासुमा २४ प्रतिशत लुम्बिनी प्रदेशको योगदान

रुपन्देही । मुलुकको दुग्ध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको योगदान २० प्रतिशत रहेको छ । त्यस्तै माछा मासुको क्षेत्रमा प्रदेशको योगदान २४ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा....

पुरा पढ्नुहोस