विशेष

लिटिल बर्डस ईङ्गलिस स्कुलको २४ औ बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न फागुन

सैनामैना । रुपन्देहीको सैनामैनामा नगरपालिका वडा नं २ मा रहेको लिटल बर्डस ईङ्गलिस स्कुलको २४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग वाणिज्य संघमा सपथ ग्रहण तथा पद हस्तान्तरण

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिवार नवनिर्वाचित अध्यक्ष गणेश बहादुर क्षेत्री सहित नयाँ पदाधिकारीहरुले सपथ ग्रहण गर्नु भएको छ । कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस
विश्वले मानेको लुम्बिनीको विकास गर्न नसक्दा लुकाएर राख्नुपर्यो : लामिछाने

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवी लामिछानेले जनता शक्तिशाली हुने देश कहिल्यै पछि नपरेकोे भन्दै अब जनता सचेत हुने समय आएको बताउनुभयो । नेता विग्रेपछि जनताले उसलाई नेतृत्व बाट हटाई सक्षम, इमान्दार र...

पुरा पढ्नुहोस
रोल्पामा धारिलो हतियार प्रहार गर्दा श्रीमतीको मृत्यु

रोल्पा । रोल्पामा एक युवाले धारिलो हतियार प्रहार गर्दा आफ्नै  श्रीमतीको मृत्यु भएको छ। प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा माडी गाउँपालिका-१ जयलखसे गाउँका ३२ वर्षीय भीमबहादुर बुढालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार शुक्रबार दिउँसो...

पुरा पढ्नुहोस
लुम्बिनीमा फोहोरको समस्या जटिल बन्दै

रुपन्देही । बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहोरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल तथा अन्तर्राष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभाबी फालिएका फोहोरको थुप्रो हप्तौँसम्म पनि नउठ्दा यहाँ भ्रमण गर्न...

पुरा पढ्नुहोस
गुडविल कन्सल्ट प्रा.लि.ले १९ औ बार्षिकोत्सव मनाइयाे

काठमाडौं । १८ बर्ष गाैरवमय इतिहास बाेकेकाे गुडविल कन्सल्ट प्रा.लि.ले बुधबार एक कार्यक्रमका बिच आफ्नो १९ औ बार्षिकोत्सव मनाएको छ। शैक्षिक भिषा, पार्टनर भिषा, भिजिट भिषा, पारिवारिक भिषाका साथ साथै नेपालबाटै स्किल्ड माईग्रेशन भिषाको...

पुरा पढ्नुहोस
बालेनलाई अमरेशको प्रश्न : छाया सेन्टर मिचेको जग्गा नदेखिएकै हाे कि ?

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई छायाँ सेन्टर र बालमन्दिरको सार्वजनिक जग्गा संरक्षणको लागि कहिले जानुहुन्छ? भन्दै प्रश्न गरेका छन्। बिहीबार भएको प्रतिनिधिसभा बैठकमा उनले यस्तो प्रश्न गरेका हुन्। ‘काठमाडौंका...

पुरा पढ्नुहोस
पिपरी हत्याकाण्डः युवकको टाउको भेटियो, २ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर ४ पिपरी गाँउमा  हत्या गरिएका युवकको टाउको भेटिएको छ । युवकको हत्या गरी कुलो मा गाडिएको शव देखी २ सय मिटर पुर्व कुलोमा जलाएर गाडिएको अवस्थामा टाउको भेटिएको...

पुरा पढ्नुहोस
अवैध बाटाे भएर अमेरिका पुगेका ८ जना नेपाली स्वदेश फिर्ता

काठमाण्डाै । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरूलाई चार्टर्ड उडानबाट काठमाण्डौ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्ग निर्माणले लियो गति, १९.७ मिटर खनियो

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गले गति लिएको छ ।आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग उत्खननको कामको प्रगति साउथ पोर्टलतर्फ १९.७ मिटर भइसकेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने...

पुरा पढ्नुहोस