विशेष

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो । निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमका अनुसार इन्डियन आयल...

पुरा पढ्नुहोस
साहित्यकार घिमिरेद्धारा शितगंगा १२ खुम्चिकोटमा मन्दिर निर्माण

सागर बेल्बासे,कपिलवस्तु । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका १२ खुम्चिकोटको श्री दरवारे आधारभुत विद्यालयमा शिक्षक तथा साहित्यकार लेखनाथ घिमिरेले सरस्वती माताको मन्दिर निर्माण गर्नुभएको छ । आफ्ना स्वर्गिय पिता लोकमणी घिमिरेको स्मृतिमा विद्यालयमा मन्दिर निर्माण...

पुरा पढ्नुहोस
मायादेवी बाट साढे ३७ हजार बढी मुल्यका तरकारीको बीउ बरामद

कपिलवस्तु । प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका बाट अवैध तरकारीका बीउ बिजन बरामद गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ बाट चोरी निकासी गरि ल्याएको अनुमानित ३७ हजार ६ सय बराबरका विभिन्न तरकारीका बीउ...

पुरा पढ्नुहोस
सैनामैना ५ वडा कप, क्रिकेटमा नव स्टार युवा क्लब प्रथम

सैनामैना । सैनामैना नगरपालिका वडा न ५ मा चलिरहेको प्रथम वडा कप २०८० मा विभिन्न खेलहरु भइरहेका छन । जस अन्तरगत आज भएको क्रिकेट प्रतियोगितामा दोगहरा युवा क्लबलाई हराउदै नवस्टार युवा क्लव प्रथम स्थान...

पुरा पढ्नुहोस
क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जित्यो

काठमाडौ । एक खेल बाँकी छँदै नेपालले क्यानडासँगको एकदिवसीय शृङ्खला जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय खेल नेपालले चार विकेटले जितेको हो। क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा पूरा...

पुरा पढ्नुहोस
परम्परागत खेतीकै कारण गुल्मीमा यो वर्ष सुन्तला उत्पादन घट्यो

गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। परम्परागत खेतीकै कारण उत्पादन घटेको बताइएको छ। जिल्लाका किसानहरूले परम्परागत रुपमा खेती गर्नु, बगैँचामा सूक्ष्म तत्व, मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरूमा कमी आएको कृषि...

पुरा पढ्नुहोस
बाणगंगामा शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न, कुन विद्यालय उत्कृष्ट ?

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजनामा शुक्रबार बाल मा.वि. बैरियामा १ दिने प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत समेत गरिएको छ । प्रदर्शन बाट...

पुरा पढ्नुहोस
एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई ८ विकेटले हरायो

काठमाण्डौ । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ । मलेसियामा आजदेखि शुरु भएको खेलमा नेपालले बलियो दावेदार मानिएको हङकङलाई हराउँदै विजयी शुरुवात गरेको हो । टस हारेर पहिला ब्याटिङ...

पुरा पढ्नुहोस
आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

काठमाण्डौ । आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा शुरु हुनेछ । चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन लागेको हो...

पुरा पढ्नुहोस
कपिलवस्तु बाट लागुऔषध सहित २ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउँ बाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । दुबै जनालाई विहिबार पक्राउ गरि शुक्राबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । तौलिहवाबाट जितपुर चारनम्बर तर्फ स्कुटीमा आउँदै...

पुरा पढ्नुहोस