विशेष

अर्घाखाँची जिल्लामा ५८ हजार लालपुर्जा वितरण, अझै ४१ सय वितरण गर्न बाँकी

बुटवल । २०५९ सालमा माओवादीले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आक्रमण गर्दा मालपोत कार्यालयको रेकर्डमा रहेका सम्पूर्ण लालपुर्जा जलेकोमा हाल जग्गा नापजाँच गरी लालपुर्जा वितरण भइरहेको छ । सरकारले २०६८ सालमा विशेष नापी कार्यालय स्थापना गरी...

पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्गकाे काम दश प्रतिशत सम्पन्न

तानसेन। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा सुरुङ मार्गको निर्माणले गति लिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामले गति लिएको हो । सुरुङ खन्ने काम...

पुरा पढ्नुहोस
बाणगंगाको मेचकुरीमा घुम्ति शिविर, करिब १ हजारले सेवा लिए

कपिलवस्तु । केहि स्थानिय हातमा औषधि लिएर घर फर्किदै थिए, भने केहि लाईनमा बस्दै थिए । कोहि हातमा खुर्सानी, टमाटर, लगायतका विरुवा जाँच गराएर औषधी लिँदै थिए । कसैले बाख्रा, भैँसीको लागि विभिन्न किसिमका...

पुरा पढ्नुहोस
सिन्धुपाल्चाेकमा जीप दुर्घटना हुँदा २ भुटानी नागरिककाे ज्यान गयाे

काठमाण्डाै । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी...

पुरा पढ्नुहोस
हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्न सकिने सेनाको निष्कर्ष

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः...

पुरा पढ्नुहोस
तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना छैन: मन्त्री गुरुङ

बुटवल । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले मन्त्रिपरिषदमा परिवर्तन...

पुरा पढ्नुहोस
पाल्पामा एकजना मृत फेला

पाल्पा । पाल्पामा मंगलबार एकजना मृत फेला परेका छन्। रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वरका ६३ वर्षीय रेवतीराम अर्याल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनी बिहान ९...

पुरा पढ्नुहोस
पाकिस्तानका पूर्वप्रधानमन्त्री खान र पूर्वविदेशमन्त्री कुरैशीलाई १० वर्ष जेल सजाय

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोपनीय दस्तावेज सार्वजनिक गरेको आरोपमा १० वर्ष जेल सजाय सुनाइएको छ । गोपनीयता अधिनियमअन्तर्गत स्थापित त्यहाँको विशेष अदालतले पूर्वप्रधानमन्त्री खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि १० वर्ष...

पुरा पढ्नुहोस
भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालको २ स्थान सुधार, तर धेरै भ्रष्टाचार हुने देशहरूकै सूचीमा

काठमाण्डाै । भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको सन् २०२३ को विश्वव्यापी भ्रष्टाचारको सूचकाङ्कमा नेपाल ३५ अङ्कसहित १ सय ८ औँ स्थानमा रहेको हो । सन्...

पुरा पढ्नुहोस
बजेट अभावले अर्घाखाँचीका १ सय ३१ खानेपानी योजना अलपत्र

अर्घाखाँची । अर्घाखाँचीमा चालु आर्थिक वर्ष निर्माण सम्पन्न हुने झन्डै एक सय ३१ वटा खानेपानी आयोजना बजेट अभावका कारण अलपत्र परेका छन् । क्रमागत ५८ वटा खानेपानी योजनामा यस वर्ष आएको बजेटभन्दा बढी रकमको...

पुरा पढ्नुहोस