विशेष

तौलिहवा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ । नेपाल-भारत मिल्लत परिषद्ले आयोजना गरेको नेपाल र भारतबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध सम्बन्धी एकदिवसीय सम्मेलनमा...
पुरा पढ्नुहोस
कपिलवस्तु । ‘स्थानिय कला संस्कृतिको जगेर्ना गरौँ, बरादह लाई धार्मिक एवम पर्यटकिय स्थलमा प्रवदर््धन गरौँ’ भन्ने मुला नारा सहित १० औं बरादह माघी एंवम सांस्कृतिक मेला सम्पन्न भएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा...
पुरा पढ्नुहोस
नवलपुर । पश्चिम नवलपरासीमा प्रहरीले १ महिनामा २ सय १६ जना फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला अदालतबाट मुद्दाको फैसला भएर कैद भुक्तान गर्न बाँकी रहेका फरार अभियुक्तलाई पक्राउ गरेको हो । पुष १...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तुमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने २० हजार ८९९ सवारी साधनलाई कारबाही गरिएको छ । छ महिनाको अवधिमा सवारी साधन कारबाहीबाट १ करोड ५३ लाख राजस्व सङ्कलन भएको छ ।...
पुरा पढ्नुहोस
काठमाण्डाै । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले यसअघि आजदेखि माघ १२ गतेसम्म लागू हुने गरी आचारसंहिता जारी गरेको थियो । आयोगका प्रवक्ता...
पुरा पढ्नुहोस
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा आज थारु र मगर समूदायको माघी मेलाका क्रममा भीडभाडमा च्यापिएर घाइते हुनेमा ११ जना पुगेका छन्। जसमा १ प्रहरी पनि घाइते भएका छन्। उनीहरु सबैको परिचय खुलेको छ। जिल्ला प्रहरी परिसर...
पुरा पढ्नुहोस
रुपन्देही । बर्दियाको गुलेरियामा राष्ट्रिय स्वतन्त्र पार्टीका करिब दुई दर्जन नेता कार्यकर्ताले एकै पटक पार्टी छाडेका छन् ।पार्टीभित्रको गुट उपगुट, स्वार्थीपन र नेतृत्वप्रति रहेको स्वार्थीपनाका कारण आफूहरू पार्टीमा रहन नसकेको उनीहरूले जारी गरेको विज्ञप्तिमा...
पुरा पढ्नुहोस
सन्धिखर्क । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनः निर्माणको काममा अघि बढेको बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान, विधान मस्यौदा अधिवेशन र विशेष महाधिवेशनसम्म जाँदा...
पुरा पढ्नुहोस
बुटवल । आज माघे सक्रान्ति पर्व । नेपालका अधिकांश जाति तथा समुदायले माघे सक्रान्ति पर्वलाई विभिन्न नाममा साझा पर्वको रुपमा मनाउने गर्छन्।लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा दुईदिन सार्वजनिक विदा दिएको छ। हिन्दू समुदायले माघे...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । सङ्घीय संसद्को झल्को दिनेगरी रुपन्देहीमा नमुना युवा संसद् अभ्यास गराइएको छ । परिवर्तित सोच परिवर्तित युवा परिवर्तित राष्ट्रको नारालाई आत्मसाथ गरि विगत ५ वर्ष भन्दा धेरै समय देखि नमुना संसद गराउँदै...
पुरा पढ्नुहोस