विशेष

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमिका लिल बहादुर सुनार विगत २ महिना देखि मुटु रोग बाट ग्रसित भएका छन । मुटुको शल्यक्रिया गर्न आर्थिक अभाव भएपछि उनका बुबा धन बहादुर सुनारले अहिले आर्थिक सहयोगको अपिल गरेका...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एफीएफले बाग्मती प्रदेशलाई ८९ रनले हरायो । एफीएफले दिएको...
पुरा पढ्नुहोस
काठमाडौं । मुलुकका विभिन्न स्थानमा दिन दिनै जातीय विभेदका घटनाहरु भईरहेको छ । यस्तो बेला यो विभेदलाई निर्मुल पार्नु पर्ने सन्देशसहित गायक ओम सुनारले आफ्नो नयाँ गीत ‘मायाँले सजाउँला…’को भिडियो सार्वजनिक गरेका छन् ।शुक्रबार...
पुरा पढ्नुहोस
काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को...
पुरा पढ्नुहोस
काठमाण्डाै । भोलिको माघे सङ्क्रान्तिका लागि नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज र भोलि बन्द नहुने भएको छ । भोलि माघे सङ्क्रान्ति परेकाले आज र भोलि २४सै घण्टा सडक खुला गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा २ नन्दनगर कपिलवस्तुको छैंठौं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । खानेपानी मध्ये जिल्लाकै उत्कृष्ट बन्दै गरेको उक्त खानेपानीको ठुलो योजना अन्तर्गत निर्माणाधिन छ । खानेपानीको...
पुरा पढ्नुहोस
कपिलवस्तु । ५ औं बाणगङ्गा नगर स्तरीय माघी (खिचडी) महोत्सवम हथौसामा हुने भएको छ । ‘हम्मन रास्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मुल नारा सहित...
पुरा पढ्नुहोस
काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश, लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् । काठमाण्डौको मूलपानी मैदानमा मधेशले कोशी प्रदेशलाई ७ विकेटले हरायो । १ सय २८ रनको...
पुरा पढ्नुहोस
रूपन्देही । दाङमा बस दुर्घटनामा मृत्यु भएका १२ जनाकै सनाखत भएको छ । वडा प्रहरी कार्यालय लमहीका अनुसार नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिलासहित ११...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल प्रहरीको निमित्त केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका...
पुरा पढ्नुहोस