विशेष

पार्टी पुनः निर्माणको काममा अघि बढेको छ : अध्यक्ष प्रचण्ड

सन्धिखर्क । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी पुनः निर्माणको काममा अघि बढेको बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान, विधान मस्यौदा अधिवेशन र विशेष महाधिवेशनसम्म जाँदा...

पुरा पढ्नुहोस
आज माघे सक्रान्ति अर्थात माघी पर्व धुमधाम संग मनाईदै

बुटवल । आज माघे सक्रान्ति पर्व । नेपालका अधिकांश जाति तथा समुदायले माघे सक्रान्ति पर्वलाई विभिन्न नाममा साझा पर्वको रुपमा मनाउने गर्छन्।लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा दुईदिन सार्वजनिक विदा दिएको छ। हिन्दू समुदायले माघे...

पुरा पढ्नुहोस
तेस्रो नमूना युवा संसद लुम्बिनी २०८० सम्पन्न

उपकार अनलाईन, सैनामैना । सङ्घीय संसद्को झल्को दिनेगरी रुपन्देहीमा नमुना युवा संसद् अभ्यास गराइएको छ । परिवर्तित सोच परिवर्तित युवा परिवर्तित राष्ट्रको नारालाई आत्मसाथ गरि विगत ५ वर्ष भन्दा धेरै समय देखि नमुना संसद गराउँदै...

पुरा पढ्नुहोस
मुटु रोगको उपचारमा बुद्धभुमिका सुनार लाई आर्थिक अभाव

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमिका लिल बहादुर सुनार विगत २ महिना देखि मुटु रोग बाट ग्रसित भएका छन । मुटुको शल्यक्रिया गर्न आर्थिक अभाव भएपछि उनका बुबा धन बहादुर सुनारले अहिले आर्थिक सहयोगको अपिल गरेका...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र कर्णाली विजयी

काठमाण्डाै । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेश विजयी भएका छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एफीएफले बाग्मती प्रदेशलाई ८९ रनले हरायो । एफीएफले दिएको...

पुरा पढ्नुहोस
ओम सुनारको नयाँ गीत ‘मायाँले सजाउँला’ को भिडियो सार्वजनिक

काठमाडौं । मुलुकका विभिन्न स्थानमा दिन दिनै जातीय विभेदका घटनाहरु भईरहेको छ । यस्तो बेला यो विभेदलाई निर्मुल पार्नु पर्ने सन्देशसहित गायक ओम सुनारले आफ्नो नयाँ गीत ‘मायाँले सजाउँला…’को भिडियो सार्वजनिक गरेका छन् ।शुक्रबार...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तोकेको छ । सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को...

पुरा पढ्नुहोस
माघे सङ्क्रान्तिका लागि नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज र भोलि बन्द नहुने

काठमाण्डाै । भोलिको माघे सङ्क्रान्तिका लागि नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज र भोलि बन्द नहुने भएको छ । भोलि माघे सङ्क्रान्ति परेकाले आज र भोलि २४सै घण्टा सडक खुला गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना...

पुरा पढ्नुहोस
बाणगंगा खानेपानीको छैंठौं बार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति बाणगंगा २ नन्दनगर कपिलवस्तुको छैंठौं बार्षिक साधारण सभा सम्पन्न गरिएको छ । खानेपानी मध्ये जिल्लाकै उत्कृष्ट बन्दै गरेको उक्त खानेपानीको ठुलो योजना अन्तर्गत निर्माणाधिन छ । खानेपानीको...

पुरा पढ्नुहोस
५ औं बाणगंगा नगर स्तरीय माघी (खिचडी) महोत्सव हथौसामा हुँदै

कपिलवस्तु । ५ औं बाणगङ्गा नगर स्तरीय माघी (खिचडी) महोत्सवम हथौसामा हुने भएको छ । ‘हम्मन रास्ट्रिय एकता अउर भेषभुषा हम्मनके शान, भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन कइना हम्मनके अभियान’ भन्ने मुल नारा सहित...

पुरा पढ्नुहोस