विशेष

लुम्बिनीमा हरेक दिन ४ वटा सवारी दुर्घटना, १ जनाको मृत्यु

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको मिलनचोकमा मंगलबार दिउँसो बसको ठक्करबाट भारत उत्तर प्रदेश महाराजगन्जका ४७ वर्षीय दिनेश सिंहको मृत्यु भयो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्री सिंहलाई ठक्कर...

पुरा पढ्नुहोस
नेपाल र भारतबीच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिमा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आगामी १०...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाको एक वर्ष : एउटा विधेयक बन्यो तर छैन कार्यान्वयन

रुपन्देही । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको एक वर्ष पूरा भएको छ । प्रदेश सभामा सांसदहरूले शपथ ग्रहण गरेको आज एक वर्ष पुग्यो ।२०७९ मंसिर ४ गते भएको प्रदेश सभा सदस्यको निर्वाचनबाट प्रत्यक्षमा ५२ निर्वाचित...

पुरा पढ्नुहोस
अपराजित रहँदै एपीएफले जित्याे प्रधानमन्त्री कपकाे उपाधि

काठमाण्डाै । सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबले अपराजित रहँदै प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे उपाधि जितेकाे छ । आज बुधवार भएकाे फाइनल खेलमा काेशी प्रदेशलाई ११ रनले हराउँदै एपीएफले उपाधि जितेकाे हाे...

पुरा पढ्नुहोस
उद्योग व्यपार संघ कपिलवस्तुद्धारा वर्षभरिका कामको विवरण सार्वजनिक

कपिलवस्तु । उद्योग व्यपार संघ कपिलवस्तुले स्थापना भएको छोटो समयमै गरेका विभिन्न सामाजिक कृयाकलप सर्वजनिक गरेको छ । संघले स्थापना भएको एक वर्षको अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेको हो । २०७९ माघ १०...

पुरा पढ्नुहोस
बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु

बुटवल । बुटवलमा बसको ठक्करबाट आज दिउँसो एक जनाको मृत्यु भएको छ ।  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा  सडक खण्डमा पर्ने बुटवलको मिलन चोकमा लु १ ख ३३७४ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु...

पुरा पढ्नुहोस
रुसमा थप ३ नेपालीको मृत्यु, मृत्यु हुने नेपालीको संख्या १० पुग्यो

काठमाडौँ । रुसी सेनामा भर्ती हुन गएका थप ३ नेपालीको मृत्यु भएको छ । उनीहरुको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र...

पुरा पढ्नुहोस
कपिलवस्तु अस्पतालको इमरजेन्सी बेडमा कुकुर सुतेपछि ३ कर्मचारी निलम्बित

कपिलवस्तु । ड्युटीमा लापरबाही गरेको भन्दै कपिलवस्तु अस्पताल इमरजेन्सी फाँटका तीन जना कर्मचारी निलम्बनमा परेका छन् । चौबिसै घण्टा खुला हुने फाटका ती कर्मचारीले आफ्नो ड्युटी पालनामा हेलचक्राई गरेको भन्दै अस्पताल प्रशासनले उनीहरुलाई निलम्बन गरेको...

पुरा पढ्नुहोस
पर्यटकको संख्या बढेपछि लुम्बिनीका पर्यटन व्यवसायी हर्षित

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकको संख्या बढ्न थालेपछि पर्यटन व्यवसायी हौसिएका छन् । कोरोना महामारीपछि थला परेको पर्यटन व्यवसाय पर्यटकको संख्या पुरानो लयमा फर्कन थालेपछि उनीहरूमा केही आशा पलाएको छ तर पर्यटक संख्या...

पुरा पढ्नुहोस
चार महिने अभियानले नागरिकमा आशा पलाएकाे छ : माओवादी

काठमाण्डाै । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग विशेष रूपान्तरण अभियान’ ले नागरिकमा आशा पलाएकाे दाबी गरेको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले चार महिने अभियानले पार्टीले निर्धारण...

पुरा पढ्नुहोस