विशेष

साना किसान कृषि सहकारी संस्था मोतिपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन

कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले यस क्षेत्रका अधिकांश सहकारी उत्कृष्ट रहेको बताउनुभएको छ । पछिल्लो समय केहि सहकारीले गल्ती गर्दा सबै सहकारी प्रति विश्वास घटेको भन्दै सबैलाई एउटै दृष्टिकोण बाट नहेर्न आग्रह...

पुरा पढ्नुहोस
लुम्बिनीमा दुई मन्त्री थपेर सरकार विस्तार गर्ने तयारी

दाङ । लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना मन्त्री थप गर्ने तयारी गरेका हुन् । सम्भवत: आइतबार मन्त्रीपरिषद् बैठक बसेर निर्णय गर्ने योजना छ । तीन वटा...

पुरा पढ्नुहोस
शितगंगाका किसानले यस वर्ष उत्पादनका आधारमा १ करोड रुपैयाँ अनुदान पाउने

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाले किसानलाई उत्पादनका आधारमा यस वर्ष एक करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ । किसानले उत्पादन आधारमा अनुदान रकम पाउन सकून् र कागजकै भरमा अनुदान लिने परिपाटी बन्द हाेस् भनेर...

पुरा पढ्नुहोस
बर्दिया कारागारका कैदीको मृत्यु

बर्दिया । बर्दिया कारागारका एक कैदी बन्दीको उपचार गर्न भेरी अस्पताल,नेपालगन्ज लैजाँदा बाटोमा मृत्यु भएको छ । दम र प्रेसर भएका मधुवन नगरपालिका–२ का ७४ वर्षीय चिन्तानी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका...

पुरा पढ्नुहोस
पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना गम्भीर

तानसेन । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पा रिव्दीकोट गाउँपालिका–३, का ३० वर्षीय विष्णु ढकाल रहनुभएको छ । यस्तै, दुर्घटनामा परी...

पुरा पढ्नुहोस
रुपन्देहीमा तमु गुरुङ ल्होसार २०८० को तयारी भव्य

दिनेश घिमिरे, रुपन्देही । रुपन्देही जिल्लाको बुटवलमा अवस्थित तमु हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद को आयोजनामा तमु ल्होसार २०८० सुरु भयको छ। पौष १ गते बाटै पर्व सुरु भएको बताईएको छ यो पर्वलाई विरालो...

पुरा पढ्नुहोस
बाणगंगा ४ मा पुर्ण संस्थागत प्रसूति सेवा घोषणका लागि अभिमुखिकरण कार्यक्रम

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ४ मा पुर्ण संस्थागत प्रसूति सेवा घोषणका लागि वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर स्वस्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा वडालाई पुर्ण संस्थागत प्रसूति सेवा प्रदान...

पुरा पढ्नुहोस
१७ कुष्ठरोगी बिरामीलाई स्वयम् हेरचाहका सामाग्री प्रदान

कपिलवस्तु । कपिलवस्तुको बाणगंग नगरपालिका वडा नम्बर ३ र ४ का १७ कुष्ठरोगी बिरामीहरुलई स्वयम् हेरचाहका सामाग्री प्रदान गरिएको छ । कालिका स्वावललम्बन विकास केन्द्रको आयोजना तथा फेयर मेड नेपालको आर्थिक सहयोगमा उक्त सामाग्री...

पुरा पढ्नुहोस
कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा भुसालले उम्मेदवारी दिने

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको अध्यक्षमा रुकबहादुर भुसालले उम्मेदवारी दिने भएका छन् । संघका पूर्व बरिष्ठ उपाध्यक्ष समेत रहेका भुसालले आगामी माघ २३ गते हुने अधिवेशनमा अध्यक्ष पदको लागी उम्मेदवारी दिने भएका हुन्...

पुरा पढ्नुहोस
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक स्तरोन्नतिका लागि बोलपत्र आह्वान

बुटवल ।  बुटवल पश्चिमको राजमार्ग  स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरिएको छ । निर्माण भएको ६ दशकपछि सडक  स्तरोन्नतिका लागि बिहीबार बोलपत्र आह्वान गरिएको हो ।बुटवल–गोरुसिंगे ५० किलोमिटर र गोरुसिंगे–चन्द्रौटा १९ किलोमिटर गरी दुई खण्डमा...

पुरा पढ्नुहोस