विशेष

कपिलवस्तु उद्योग बाणिज्य संघको निर्वाचनमा रास्वपा बाट कंडेल नेतृत्व को प्यानल जाने

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघ जीतपुर ४ नम्वरको माघ २३ मा हुने अधिबेशनकालागि रास्टृय स्वतन्त्र पार्टी ले बाणगङ्गा ११ का सल्लाहकार संयोजक लक्ष्मण कंडेल को नेतृत्व मा सबै पदमा चुनावी मैदानमा जाने तयारी...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिका बालविवाह तथा जातीय छुवाछूत मुक्त

कपिलवस्तु। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-२ बालविवाह तथा जातीय छुवाछूत मुक्त घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगर, जनप्रतिनिधि तथा सरोकारवाला निकायले बालविवाह र छुवाछुत सामाजिक तथा कानुनी अपराध भएकाले यसको अन्त्य हुनुपर्ने प्रतिबद्धता...

पुरा पढ्नुहोस
जिल्लावासीको शान्ति सुरक्षामा गम्भिर छु : नवआगन्तुक प्रजिअ अर्याल

कपिलवस्तु । नव आगन्तुक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले समग्र जिल्लावासीको शान्ति सुरक्षाको जिम्मेवारी पाएको भन्दै त्यसलाई गम्भिरताका साथ पुरा पर्ने प्रतिबद्धता जनाउनुभएको छ । शनिवार कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गरेको...

पुरा पढ्नुहोस
नमुना सामुदायिक वनको २२ औं साधारणसभा सम्पन्न

दिनेश घिमिरे, कञ्चन । रुपन्देहीको सैनामैना वडा न ५, ७ र कञ्चन १ मा पर्ने श्री नमुना सामुदायिक वन उपभोक्ता समुहको २२ औं साधारणसभा विहिवार सम्पन्न भएको छ । २२ औं साधारण सभालाई सम्वोधन गर्दै...

पुरा पढ्नुहोस
शिव मन्दिर सामुदायिक वनले ल्यायो १ करोड १७ लाख बढिको बजेट

कपिलवस्तु । शिव मन्दिर सामुदायिक बनले १ करोड १७ लाख ३० हजार बराबरको अनुमानित बजेट ल्याएको छ । शनिवार बन कार्यालको प्राङ्गणमा भाएको १७ औं वार्षिक साधारण सभामा अध्यक्ष झलक मल्ल ठकुरीले उक्त बजेट...

पुरा पढ्नुहोस
बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो

काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ । आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो । खेलकाे इन्ज्युरी समयमा गाेल गर्दै बुटवलले सान्त्वना...

पुरा पढ्नुहोस
पाल्पामा आगलागी हुँदा एक बालिकाको मृत्यु

पाल्पा। पाल्पाको निस्दी –३, झिरुबासस्थित क्याङ्रुङ्को एक घरमा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय बासिन्दाले जनाएका छन् । शनिबार मध्यान्ह १२...

पुरा पढ्नुहोस
अर्घाखाँची हुँदै बुटवलसम्मका लागि विद्युतीय गाडी सञ्चालन

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न गाउँबाट सदरमुकाम सन्धिखर्क हुँदै बुटवलसम्मका लागि विद्युतीय सवारी गाडी सञ्चालन भएका छन् । अर्घाभगवती यातायात प्रालिले शुक्रबारदेखि १५ वटा विद्युतीय गाडी सञ्चालन गरेको हो । सन्धिखर्क र सन्धिखर्क–गोरुसिंगे सडकखण्डको भेडामारेमा दुई...

पुरा पढ्नुहोस
नव आगन्तुक प्रजिअ अर्याललाई कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा स्वागत

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघ को आयोजना मा भरखरै कपिलवस्तु जिल्ला को प्रमुख जिल्ला अधिकारी को रुपमा यहि पुस ५ गते कपिलवस्तु जिल्लामा आउनुभएका प्र जि अ विश्व प्रकाश अर्याल ज्यु लाई भब्य...

पुरा पढ्नुहोस
कपिलवस्तुमा भरुवा बन्दुक पड्काउने शिकारी वन रक्षकको कब्जामा

कपिलवस्तु। कपिलवस्तुको तिलौराकोट साझेदारी वनमा वन रक्षक र शिकारीहरू बिच गोली हानाहान भएको छ । सब वन डिभिजन कार्यालय गोरुसिङ्गे बाट गस्तीमा खटिएको वनको टोलीसँग बिहीबार दिउसो पुर्व पश्चिम राजमार्गको उत्तर पट्टीको बलुन्द्र खोलाको किनारमा...

पुरा पढ्नुहोस