विशेष

काठमाडौँ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा कम्तीमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ५...
पुरा पढ्नुहोस
रुपन्देही। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत सिद्धबाबा सुरुङमार्गको काम सुस्त भएको बताउनुभएको छ । मन्त्री ज्वालाले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको शनिबार स्थलगत निरीक्षणपछि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै निर्माणमा गति दिन निर्देशन...
पुरा पढ्नुहोस
कपिलवस्तु । १० महिने बसाई पछि सुर्खेत सरुवा भई जान लाग्नु भएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई बिदाई गरिएको छ । कपिलवस्तु नगरपालिका स्थित मेयर कक्षमा फेरी भेटौला कार्यक्रम अन्तर्गत कपिलवस्तु मेयर्स क्लवले...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशसभामा विषयगत समितिका सभापति चयन गरिने भएको छ । सभामुख तुलाराम घर्तीको अध्यक्षतामा सोमबार देउखुरीमा बसेको कार्य व्यवस्था परामर्श समितिको ८औं बैठकले पुस १६ गते विषयगत समितिको सभापतिको उम्मेदवारी दर्ता र...
पुरा पढ्नुहोस
बुटवल । साइन रेसुङ्गा बैंकका एक कर्मचारी बुटवल फुलबारीमा झुण्डीएको अवस्थामा फेला परेका छन् । बैंकको कर्जा शाखामा कार्यरत प्रकाश शर्मा बुटवलको फुलवारी स्थित मणिमुकुन्द सेन उद्यानको रुखमा झुण्डीएको अवस्थामा फेला परेको इलाका प्रहरी...
पुरा पढ्नुहोस
काभ्रे । ऊँ माता मनकामना जेनि ट्रष्टद्वारा ‘गाई’ काे बाँच्छिसहित अर्जुन प्रसाद ढकाल भाइरल ‘सरिता बाजे’ लाई शनिबार मंसिर ३० गते दान गरेको छ । आपतविपतकी देवी एवम् ऊँ माता मनकामना जेनि ट्रष्ट नेपालकी...
पुरा पढ्नुहोस
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा ुगिनिज बुक अफ वर्ल्ड रेकर्डु ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो । यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९...
पुरा पढ्नुहोस
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा अभियान्ता, शिक्षक, नेपाल भाषा अध्ययनरत विद्यार्थी र रत्न राज्यलक्ष्मी क्याम्पस प्रशासनबीच बि.ए. तहमा भर्नाभएका विद्यार्थीहरुलाई अध्ययन गर्ने अधिकारबाट बञ्चित गरेको बिषयमा पत्रकारिता हलमा छलफल भएको छ ।...
पुरा पढ्नुहोस
काठमाण्डाै । वैदेशिक रोजगारीमा लगाइदिने भन्दै दुई करोड ६३ लाख रुपैयाँ ठगी गर्ने कोमलराज उपाध्याय यूएईबाट पक्राउ परेका छन् । श्रीराम रानाभाटसहित ८३ जनालाई दुबईमा विभिन्न पदमा आकर्षक तलब हुनेगरी जागिर दिने भनेर दुई करोड...
पुरा पढ्नुहोस
कपिलवस्तु । पछिल्लो समय बाणगंगा सहित आसपासका क्षेत्रमा मोटरसाईकल, मोबाईल, गरगहना लगायतका सामान चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने गिरोहलाई पिपरा प्रहरीले पक्राउ गरेको छ । अनलाईन पढ्ने बहानामा बन्टी गाहा मगर...
पुरा पढ्नुहोस
