विशेष

बाणगङ्गाको बनगाईमा स्कुटर दुर्घटना हुँदा एक महिला घाईते

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ कोईली बनगाईमा सडक दुर्घटनामा एक जना महिला घाईते भएकी छिन्। पश्चिमबाट बुटवलतर्फ जादै गरेको बा २० च ७०५९ नं को स्कारपियोको ठक्करबाट लु ५१ प ५९४४ नं को स्कुटरमा...

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् ।त्रिभुवन...

पुरा पढ्नुहोस
विभेदको अन्त्य गरी मानवअधिकार सुनिश्चित गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका...

पुरा पढ्नुहोस
पाल्पामा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एकको मृत्यु

बुटवल । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङ्सिङ डाँडामा आफैँले बोकेका भरुवा बन्दुक पड्किएर गएराति एक पुरुषको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ज्यान गुमाउनेमा स्थानीय ४८ वर्षीय डम्बर बहादुर सारु रहेका...

पुरा पढ्नुहोस
चितवनमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकै विद्यालयका शिक्षक र लेखापालकाे ज्यान गयाे

चितवन । चितवनको माडीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । हिजो बेलुका माडी नगरपालिका–१ बरुवाको चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको जीपले बाग्मती प्रदेश ०६००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शीतगङ्गामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची। अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै ना६ख २७३९ नम्बरको ट्रक अनियन्त्रित भई शनिबार  दुर्घटना भएको थियो । मृत्यु हुनेमा  ट्रकका चालक...

पुरा पढ्नुहोस
नाडा लुम्बिनी प्रदेशको कोषाध्यक्षमा युवा ब्यबसायी नारायण पौडेल

शागर बेल्बासे, कपिलवस्तु । लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन रुपन्देहीको मणिग्राम स्थित होटल ड्रीम ल्यान्ड मा सम्पन्न भएको छ। शनिवार भएको संस्थाको तेस्रो साधारणसभामा प्रमुख अतिथिको रूपमा नाडाका केन्द्रिय...

पुरा पढ्नुहोस
नाडा लुम्बिनीमा गणेश भट्टराईकै नेतृत्व

सागर बेल्बासे, कपिलवस्तु । अटोमोबाईल्स ब्यवसायीहरुको हकहितका लागि स्थापना गरिएको लुम्बिनी अटोमोबाईल्स एशोसियन अफ नेपाल (नाडा लुम्बिनी) को तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट पुनः गणेश प्रसाद भट्टराईको अध्यक्षतामा नया नेतृत्व चयन गरेको...

पुरा पढ्नुहोस
लुम्बिनीमा नेपाल-भारत सांस्कृतिक उत्सव, भारत र चीनको पक्की पुल बन्न चाहन्छौं : मन्त्री किराँती

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेको बताएका छन् ।भारतीय दूतावासले बुद्धजन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाण्डौ । आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने गरिन्छ । राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न...

पुरा पढ्नुहोस