शिक्षा / स्वास्थ्य

कपिलवस्तुको विजयनगरमा एक हजारभन्दा बढी घरधुरी शौचालयविहीन

कपिलवस्तु, माघ २५ गते । गाउँपालिका अध्यक्ष र कर्मचारीसहितको टोली गाउँमा शौचालय भए नभएको अवलोकन गर्न विजयनगर गाउँपालिका-५ पिपरी पुगेका छन् । अवलोका क्रममा भटिएका ८ घर शौचालय केही प्रयोगमा थिए भने केही प्रयोगविहीन । शौचालय...

पुरा पढ्नुहोस
सुरु भयो बाणगङ्गामा छैठौँ नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता

कपिलवस्तु । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कपिलवस्तुको बाणगङ्गामा ६ औं नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आजदेखि चारनम्बर स्थित बुद्धरङ्गशालामा प्रतियोगिता सुरु भएको हो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा एक वर्षमा २८ हजार प्रहरीको उपचार

नेपालगन्ज । नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको छ । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनका...

पुरा पढ्नुहोस
कपिलवस्तुमा हात्तीपाईले निवारणको १५ औँ अभियान पनि फेल

कपिलवस्तु। हात्तीपाइले रोगको निवारमा कपिलवस्तु फेरि पनि असफल भएको छ । १५ चरणको अभियान संचालन गरिएको भए पनि अभियानले कपिलवस्तुमा हात्तीपाइले रोगको निवारण गर्न सकेन । हात्तीपाईले रोगको नुमना परिक्षण गर्दा फेरि संक्रमण देखिएबाट...

पुरा पढ्नुहोस
कपिलबस्तुमा कोरोनाविरुद्धको खोप लगाउने अभियान पुनः सुरु

तौलिहवा। कपिलबस्तुमा कोरोनाविरुद्धको खोप लगाउने अभियान पुनः सुरु गरिएको छ । छिमेकी देश भारतमा कोरोना संक्रमित देखा पर्न थालेपछि जिल्लाको कृष्णनगर नाकाबाट खोप लगाउने अभियान थालिएको हो । १८ बर्ष माथिकालाई खोप लगाइने बताइएको छ ।...

पुरा पढ्नुहोस
पर्रोहा परमेश्वर नमूना मा वि को स्वर्ण महोत्सव फागुन १० गते

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नंं १ मा रहेको पर्रोहा परमेश्वर नमूना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव फागुन १० गते हुने भएको छ । स्वर्ण जयन्तीको पूर्व सन्ध्यामा शुक्रवार भूतपूर्व विद्यार्थीहरुको भेला विद्यालय...

पुरा पढ्नुहोस
आँखा उपचारमा नेपालको ऐतिहासिक सफलता, २९ हप्तामा जन्मेको शिशुको आँखाको सफल शल्यक्रिया

काठमाण्डाै । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ एलएसभी पद्धतिबाट जटिल प्रकारको आँखाको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत उपचार गरिएको हो । आँखा...

पुरा पढ्नुहोस
एसइई परीक्षा चैत १५ गतेबाट सुरु हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १५ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसइईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष...

पुरा पढ्नुहोस
जाडो बढेपछि सैनामैनाका विद्यालय भोलीदेखी बन्द

उपकार अनलाईन, सैनामैना। अत्याधिक जाडो बढेपछि सैनामैना नगरपालिकाले ३ दिन विद्यालयलाई जाडो विदा दिने भएको छ । सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्मालेले आइतवार एक सूचना जारी गरि नगरपालिका भित्रका सबै विद्यालयमा माघ ८...

पुरा पढ्नुहोस
सहिद नारायण पोखरेल क्याम्पसद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

उपकार अनलाईन, सैनामैना । रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा न. ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले निःशु्ल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । क्याम्पसले आफ्नो सामाजिक उत्तरदायित्व अनुरुप सो कार्यक्रम गरिएको क्याम्पस प्रमुख...

पुरा पढ्नुहोस