शिक्षा / स्वास्थ्य

दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै

दाङ । दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय दाङको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका  रोगको सङ्क्रमण बढेको जनाइएको छ। बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६,...

पुरा पढ्नुहोस
कपिलवस्तु औलो रोगको उच्च जोखिममा

कपिलवस्तु ।  सन् २०२५ सम्म औलो रोगलाई शून्यमा झार्ने सरकारी लक्ष्य रहे पनि कपिलवस्तु भने अझै उच्च जोखिममा छ। अति जोखिम सूचीमा रहेको कपिलवस्तुमा पछिल्ला ४ वर्षमा ५४ औलो (मलेरिया) रोगी फेला परेका छन्।...

पुरा पढ्नुहोस
कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२/७३/७४/७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।परीक्षा...

पुरा पढ्नुहोस
शिवराजमा निःशुल्क विद्यालय भर्ना अभियान

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा लागू गरेको छ । सरकारी विद्यालयको गुणस्तर सुधारसहित विद्यालयप्रति आम नागरिकहरुको विश्वासनीयता बढाउन सामुदायिक विद्यालयमा सरकारी कर्मचारी, जनप्रतिनिधि तथा संस्थागत कर्मचारी लगायतले सामुदायिक विद्यालयमा भर्ना...

पुरा पढ्नुहोस
कोरोनाबाट थप २ को मृत्यु, १७१ जनामा संक्रमण

काठमाण्डाै । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...

पुरा पढ्नुहोस
तीन महिनापछि नेपालमा कोरोनाबाट एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण

काठमाडौँ  । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि मृत्यु भएको हो । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको...

पुरा पढ्नुहोस
संक्रमण बढेसँगै खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...

पुरा पढ्नुहोस
जनता मा.वि. को ६१ औँ वार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण

कपिलवस्तु । जनता माध्यमिक विद्यालय पिपराको ६१ औँ वार्षिक उत्सव, पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । आज एक भव्य समारोहका बिच उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
बाल मा.वि. बैरियामा नतिजा प्रकाशन, बिदाई तथा अभिभावक भेला सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका १ बैरियामा रहेको बाल माध्यमिक विद्यालय बैरियामा नतिजा प्रकाशन, विदाई तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलकराम...

पुरा पढ्नुहोस
भारतमा एकै दिन ६ हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

एजेन्सी । भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य...

पुरा पढ्नुहोस