शिक्षा / स्वास्थ्य

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग...
पुरा पढ्नुहोस
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १...
पुरा पढ्नुहोस
नेपालगन्ज । बाँकेमा सोमबारसम्म ९० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उपमहानगरका वडाहरुबाट नै ९० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५...
पुरा पढ्नुहोस
काठमाडौं । हाल तराईका अधिकांश भू–भागमा हुस्सु–कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाले ग्रामीण क्षेत्रका बासिन्दाका निःशुल्क आँखा उपचार गरेको छ । बिहीवार र शुक्रवार भएको शिविरमा १ हजार ५१ जनाको आँखा जाँच गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञप्रसाद अधिकारीले बताए। १४३...
पुरा पढ्नुहोस
काठमाण्डाै । सरकारले दादुरा फैलिएको बाँकेमा अभियानकै रुपमा खोप कार्यक्रम चलाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालका अनुसार तत्कालका लागि बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान सुरु...
पुरा पढ्नुहोस
उपकार अनलाइन, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर र इन्जिनियर पढाउने भएको छ । गाउँपालिका क्षेत्र भित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई डाक्टर र इन्जिनियर अध्ययनका लागि छात्रबृती दिन ५ लाख रुपिया बिनियोजन गरिएको गाउपालिका उपाध्यक्ष...
पुरा पढ्नुहोस
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आंखा, कान, नाक, घाटी तथा मूख सम्बन्धी नगर भिरका सामुदायिक विद्यालयका स्वास्थ्य फोकल शिक्षकहरू लाई एक दिने अभिमुखीकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकीको हलमा समपन्न भएको...
पुरा पढ्नुहोस
बाँके । नेपालगञ्जमा दादुरा सङ्क्रमणबाट एक बालककाे ज्यान गएकाे छ । दादुरा सङ्क्रमणबाट ३१ महिनाका बालकको ज्यान गएकाे हाे । बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएकाे नेपालगञ्ज उप–महानगरपालिकाले जनाएकाे छ । अहिले नेपालगञ्जका...
पुरा पढ्नुहोस