शिक्षा / स्वास्थ्य

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले आइतवारबाट नगर अस्पताल सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा पर्रोहा स्वास्थ्य चौकीको स्तरउन्नको रुपमा सैनामैना नगर अस्पतालबाट सेवा प्रदान गर्ने र विस्तारै थप सेवा सुविधाहरु थप्दै जाने नगरपालिकाले...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना वडा नं ४ मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसमा शैक्षिक सुधार तथा शैक्षिक गुणस्तर कायमका लागी सम्बन्धित सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार पर्रोहा बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पस...
पुरा पढ्नुहोस
बुटवल । बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउन तयारी भएको छ। इन्डोनेशियाको बालीमा हुने आम्दा इन्टरनेशनलको अन्तरराष्ट्रिय सभामा बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने गरी...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली, सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको अनेरास्ववियुको क्याम्पस कमिटीको अध्यक्षमा विज्ञान पाण्डे चयन भएका छन । क्याम्पसमा रहेको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको क्याम्पस...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना -४ स्थित ग्यालेक्सी ई। बोर्डिङ स्कुलमा रहेको बाल क्लबले आफूलाई ज्ञान दिने विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । विद्यालयमा रहेको बाल क्लबले गुरु पूर्णिमाको...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न गत बैशाख ४ गते शिक्षा मन्त्री सुमना श्रेष्ठले गरेको निर्णयको पक्ष विपक्षमा विभिन्न तर्कहरु सार्वजनिक भईरहेका छन् । प्रायः सबैजसो राजनीतिक दलले यसलाई...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना ४ स्थित ग्यालेक्सी बोर्डिङ्ग स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई एक कर्याक्रमको आयोजना गरि सम्मान गरेको छ । सैनामैनामा रहेर विद्यार्थीको मनोभावना बुझेर शिक्षा...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका २ मा रहेको न्यु एकेडेमी ईङ्गिलिस बोर्डिङ्ग स्कुलले आइतबार एक कार्यक्रमका विच माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ । शैक्षिक सत्र २०८० को...
पुरा पढ्नुहोस
प्रमिला वि.सी., सैनामैना । सैनामैना नगरपालिकाको आयोजना र उपकार सञ्चार गृह प्रा.लि.को समन्वयमा सम्पन्न सैनामैना नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्यालेक्सी बोडिङ स्कुलकी छात्रा स्वीकृती पाण्डे प्रथम भएकी छन् । शुक्रवार सैनामैना २ ग्लोवल पार्टी प्यालेसमा सम्पन्न...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । यस अघि बुधबार नतिजा सार्बजनिक गर्ने तयारी गरेको भएपनि प्राविधिक काम नसकिएकाले नतिजा आज सार्बजनिक गर्ने भएको हो...
पुरा पढ्नुहोस
