शिक्षा / स्वास्थ्य

सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा प्रतिभा सुरु भएको छ । क्याम्पसको आउदै गरेको वार्षिकोत्सबको अवसर पारी खेल सप्ताह सुरु भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना। सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले ५१ औं वार्षिकोत्सबलाई साताव्यापी अतिरिक्त क्रियाकलाप गर्दै भव्य रुपमा मनाउने भएको छ । रुपन्देही जिल्लाको अब्बल मध्येको सैनामैनाको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा रहेको यस विद्यालय ५१...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैनाको रानिबगिया स्थित श्री सैनामैना सैनामैना पर्रोहा परमेश्वर नमूना मा.वि मा संघीय नमुना संसद, २०८१ सम्पन्न भएको छ । सैनामैना पर्रोहा परमेश्वर नमूना मा.वि को आयोजना र निर्वाण कानूनी समाजको सहकार्यमा नेपालको संघीय...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ को वडा सदस्य जमुना पुन सुनारले आफ्नो जन्मदिनको अवसर पारेर वडा नं. ३ कै जनज्योती आधारभुत विद्यालयलाई कुर्ची हस्तान्तरण गर्नुभएको छ । मंगलवार एक जन्मदिन विशेष कार्यक्रममा...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको रामापुर माध्यमिक विद्यालयले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको ६१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रमबाट...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली , सैनामैना । सैनामैनाको रामापुर माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सबको अवसरमा विद्यालयले नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विज्ञान र प्रविधिको उन्नति मानव जीवनमा पारेको प्रभावू शीर्षकमा वक्तृता प्रतियोगिता भएको...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नं ३ मा रहेको न्यु एकेडेमी बोर्डिङ स्कुलले आफ्नो २० औँ वार्षिकोत्सव मनाएको छ। कार्यक्रमको प्रमुख अतिथि रहनुभएकी सैनामैना नगरपालिकाकी नगर उपप्रमुख बिना रानाले वर्तमान समयमा बोर्डिङ स्कुलले...
पुरा पढ्नुहोस
विराट पहारी, बुटवल । रुपन्देहीको बुटवलमा तेस्रो न्यू होराइजन अन्तर मावि जिल्ला स्तरीय छात्रा भलिबल प्रतियोगिता भव्य रूपमा सुरु भएको छ । प्रतियोगिता मंगलवार देखि न्यु होराइजन उच्च माविको खेल मैदानमा सुरु भएको छ । प्रतियोगितामा...
पुरा पढ्नुहोस
काठमाडौं । एसईई परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले २०८१ सालको एसईई परीक्षाको तालिका आज सार्वजनिक गरेको हो । एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुनेछ । पहिलो दिन अनिवार्य...
पुरा पढ्नुहोस
बुटवल। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीले शिक्षिकाको कुटाइबाट एउटा आँखाको ज्योती गुमाएको अभिभावकले बताएका छन् । शिक्षिका सञ्जु चौधरीले दुई बालकबीचको झगडा छुट्याउने क्रममा प्लास्टिकको लठ्ठीले...
पुरा पढ्नुहोस
