स्थानीय तह

नयाँ वर्ष २०८० आजबाट सुरु, हर्षौल्लासका साथ मनाइदै

काठमाडौं । आज विक्रम सम्वत २०८० को पहिलो दिन । नयाँ वर्ष २०८० साल आजबाट शुरु भएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मेष अर्थात् वैशाख संक्रान्ति भनिन्छ । नयाँ वर्ष...

पुरा पढ्नुहोस
कृष्णनगरमा किसान सुचिकरण तालिम सम्पन्न

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको आयोजनामा कृषि गणकका रुपमा छनोट भएका गणकलाई तीन दिने किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम कृष्णनगर स्वास्थ्य चौकीको हलमा सम्पन्न भएको छ । किसान सुचिकरण कार्यक्रम सम्बंधि तालिम समापन कार्यक्रमको...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शीतगङ्गामा दुई दिनदेखि टेलिफोन सेवा ठप्प

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गामा दुई दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ । शनिवार हिजो बेलुका ८ बजेदेखि अर्घाखाँचीको शीतगङ्गा४ ठाडामा जडान गरिएको नेपाल टेलिकमको टावरमा समस्या आएपछि टेलिफोन सेवा बन्द भएको हो । साविकको ठाडा,...

पुरा पढ्नुहोस
एकीकृत घुम्ति शिविरको प्रभाव

प्युठान। माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सुरु भएको सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । शिविर गत चैत १९ गते आईतवार देखि वडा नं.१ तिराम स्वास्थ्य चौकीबाट औपचारिक रुपमा सुरु भएको थियो। जस...

पुरा पढ्नुहोस
बुद्धभूमिमा शिक्षकलाई प्रविधिमैत्री बनाउन “एक शिक्षक एक ल्यापट” कार्यक्रम

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को बार्षिक निति तथा कार्यक्रम अन्तर्गत सोमबार ल्यापटप वितरण गरिएको हो । ३९ जना शिक्षकहरुमध्ये सोमबार ३२ जना शिक्षकलाई ल्यापटप...

पुरा पढ्नुहोस
माण्डवी गाउँपालिकाले भोली देखि एकीकृत सेवा सहितको घुम्ती शिविर गदैं

प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले जनताको आवश्यकतालाइ प्रत्यक्ष रुपमा संबोधन गर्ने गरि विभिन्न एकीकृत सेवा सहितको घुम्ती सेवा शिविरको आयोजना गरेकोे छ । चैत १९ गते अर्थात् भोली देखि २३ गते सम्म गाउँपालिका भित्रका पाँच...

पुरा पढ्नुहोस
वैशाख १ देखि सबै स्थानीय तहबाट श्रम स्वीकृतिको आवेदन दिन सकिने

काठमाडौँ । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै...

पुरा पढ्नुहोस
बाणगंगा ८ द्वारा सुत्केरीलाई पौष्ट्रिक आहार प्रदान

कपिलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ ले सुत्केरी महिलालाई पौष्ट्रिक आहार प्रदान गरेको छ । गत साउन १ गतेपछी वडाभित्र भएका दुई सय जना भन्दा बढी सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिएको...

पुरा पढ्नुहोस
बाणगंगाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने

कपिलवस्तु । बाणगंगा नगरपालिकाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने भएको छ । आज सम्पन्न बाणगंगा नगरपालिकाको ११ औँ कार्यपालिका बैठकले नगर भित्र डायलाइसिस गराइरहेका विरामिहरुको लागि यातायात खर्च बापत २ लाख ५०...

पुरा पढ्नुहोस
बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगरका जनप्रतिनिधि प्रतिबद्ध

कपिलवस्तु । बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ l वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता, कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा...

पुरा पढ्नुहोस