स्थानीय तह

उत्तमनगर (मिलन) टोल विकासको अध्यक्षमा पौडेल

उपकार अनलाईन, कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं. १ को उत्तमनगर (मिलन) टोल विकास सस्थाको अध्यक्षमा शंकर पौडेल चयन हुनुभएको छ । वडा अध्यक्ष सञ्जु सारुको अध्यक्षतामा वसेको उत्तमनगर गाउँ भेलाले पौडेललाई सर्वसम्मत चयन गरेको...

पुरा पढ्नुहोस
जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु भएको छ।आज देखि गाउँपालिका सभाहल जस्पुरमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सवैले आफ्नो...

पुरा पढ्नुहोस
विजयनगर वडा नम्बर ७ गणेशपुरद्धारा सरसफाई सामग्री वितरण

कृष्णनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ गणेशपुरले सरसफाई सामग्री वितरण गरेको छ । वडाले सरसफाईमा जोड दिँदै आम नागरिकमा जनचेतना अभिबृद्धि गर्न कार्यक्रमलाई तीव्रता दिएको छ । मंगलबार युवा तथा बाल क्लबका सदस्यहरूलाई...

पुरा पढ्नुहोस
बाणगंगा मेयर कप : तेस्रो दिन वडा नम्बर ४ र २ विजयी

कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगितामा आज शनिवार वडा नः २ र वडा नः ४ विजयी भएका छन । आज भएको पहिलो खेलमा वडा नः ४ ले वडा...

पुरा पढ्नुहोस
बाणगंगामा हिजो देखि सुरु भएको मेयर कपमा आज वडा नम्बर ८ र १० विजयी

कपिलवस्तु । बाणगंगा नगरपालिकामा हिजो विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नः ८ र वडा नः १० विजयी भएका छन । आज भएको पहिलो खेलमा वडा नः ८ ले वडा नः...

पुरा पढ्नुहोस
बाणगंगामा चौथो मेयर कप सुरु : वडा नम्बर ६ को विजयी सुरुवात

कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि चौथो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता बाणगंगा नगरपालिका–२ स्थित जनता मावि पिपराको खेल मैदानमा सुरु भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चक्रपाणी...

पुरा पढ्नुहोस
छत्रकोट गाउँपालिका गुल्मीमा माटो परिक्षण सम्पन्न

कालिदास आत्रेय, गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीको आयोजनामा छत्रकोट–६, गैरिखुट्टामा माटो परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको सहकार्य र माटो तथा मल परिक्षण प्रयोगशाला खजुरा बाकेको प्राबिधिक सहयोगमा छत्रकोट–६ गैरिखुट्टामा सम्पन्न माटो...

पुरा पढ्नुहोस
लुम्बिनीमा पहिलोपटक शुद्धोधनले ‘स्मार्ट पालिका ’ नामक एपबाट ‘अनलाइन’ सेवा प्रदान गर्ने तयारी

रुपन्देही । लुम्बिनी प्रदेशमै पहिलोपटक रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अनलाइन प्रणालीबाट सेवा प्रवाह गरिने भएको छ। लामो समय लाइनमा बसेर वडा कार्यालय र गाउँपालिकाबाट लिने विभिन्न सिफारिसहरु लिदा भोगिरहेको झन्झटबाट मुक्त हुने बाटो खुलेको छ। बिहीवार...

पुरा पढ्नुहोस
उपाध्यक्ष कालाथोकीको पछिल्लो गतिविधिले पालिकाबासीमा आशा जगाउँदै

प्युठान। प्युठानको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले आफ्नो गतिविधिलाई थप सशक्त तुल्याउनु भएको छ।उहाँले आफ्नो भुमिका र गतिविधिलाई उपयुक्त ढङ्गले दिशानिर्देश गर्न माघ २९ गते कार्यतालिका नै सार्वजनिक गर्नु भएको थियो। त्यस यता...

पुरा पढ्नुहोस
उपाध्यक्ष कालाथोकीको भुमिका थप क्रियाशील बन्दै

प्युठान। माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले आफ्नो गतिविधि र भुमिकालाई थप सशक्त र क्रियाशील बनाउनु भएको छ। केही समय अगाडि मात्र सार्वजनिक गर्नु भएको आफ्नो लोकप्रिय कार्यतालिका बमोजिम आफ्नो भुमिकालाई थप मजवुत बनाउन लाग्नु भएको...

पुरा पढ्नुहोस