स्थानीय तह

शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुले भन्योः विद्यालय खोल्दा कारवाही हुदैन

कपिलवस्तु । शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुले नेपाल सरकारले निषेध गरेको समय बाहेक विद्यालय खोली पठनपाठन गराउदा कुनै कारवाही नहुने जनाएको छ । संघिय शिक्षा ऐन तथा नियमावलीमा विद्यालय खोली पठनपाठन गराउदा कारवाहीको...

पुरा पढ्नुहोस
विना रानाको नेतृत्वमा सैनामैनामा वजार अनुगमन

सैनामैना । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्र बजार अनुगमन सुरु गरेको हो । सैनामैना नगर उप–प्रमुख...

पुरा पढ्नुहोस
गुल्मीको छत्रकोटले थाल्यो सम्भावित डेङ्गी र मलेरियाका विरामीहरुको निः शुल्क चेक जाँच

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले डेङ्गी, स्क्रवटाईफस तथा मलेरियाका सम्भावित विरामीहरुको स्वास्थ्य जाँच निः शुल्क गर्ने भएको छ । सम्वन्धित स्वास्थ्यकर्मीको सिफारिसमा गाउँपालिका अवस्थित सवै विरामीहरुका लागि निःशुल्क जाँचको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राम...

पुरा पढ्नुहोस
विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरण सम्वन्धि क्षमता अभिवृद्धि तालिम छत्रकोटमा सुरु

गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकामा विपद् व्यवस्थापन तथा जोखिम न्युनिकरण सम्वन्धि स्थानीय सरकारको क्षमता अभिवृद्धि तालिम आज (मंगलवार) देखि सुरु भएको छ । यु.एस.ए.आई.डी र आई.ओ. एमको मुख्य आयोजना एवम् नेपाल नगरपालिका महासंघ,गाउँपालिका राष्ट्रिय महासंघ...

पुरा पढ्नुहोस
कपिलवस्तुमा सवारी दुर्घटना हुदाँ २ जना घाइते

कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्लाको शिवराज नगरपालिकामा कुखुरा बोक्ने गाडी दुर्घटनाहुँदा २ जना घाइते भएका हुन् । चन्द्रौटा देखि दाङ तर्फ जादै गरेको लु १ च ९९२०...

पुरा पढ्नुहोस
गुल्मीमा ७ सय ४२ जना उम्मेदवारलाई १३ करोड ५२ लाख जरिवाना

गुल्मी । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ को खर्च विवरण नबुझाउने गुल्मीका ७४२ जना उम्मेदवारलाई जरिवाना गरेको छ । समयमै खर्च विवरण नबुझाउने र चित्तबुझ्दो स्पष्टीकरण नबुझाउने ७ सय ४२ जना उम्मेदवारलाई जरिवाना...

पुरा पढ्नुहोस
निर्वाचनको खर्च नबुझाउने गुल्मीका ६० जना उम्मेदवार कारबाहीमा

गुल्मी । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर निर्वाचनको खर्च नबुझाउने गुल्मीका ६० जना उम्मेदवार कारबाहीमा परेका छन् । निर्वाचन आयोग ऐनको दफा २६ को उपदफा १ अनुसार निर्वाचनको परिणाम सार्वजनिक...

पुरा पढ्नुहोस
पाल्पाको अर्गलीमा सिपमुलक अचार बनाउने तालिमको सम्पन्न

पाल्पा । पाल्पाको अर्गलीमा ३ दिने सीप मुलक अचार बनाउने तालिमको मंगलवार समापन गरिएको छ । असोज २ गते देखि सन्चालन भएको तालिममा ३५ जनाको सहभागी रहेको थियो। नेपाल आदिबासी जनजाती वडा समन्वय समिती...

पुरा पढ्नुहोस
सियारी गाउँपालिकाद्धारा समाजमा योग्दान पुर्याएका ८ जनालाई सम्मान

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले विभिन्न विधाबाट समाजमा टेवा पुर्याएका व्यक्तिलाई सम्मान गरेको छ । गाउँपालिका भित्र स्थायी ठेगाना भई शिक्षा, स्वास्थ्य, रोगजार, समाजसेवा र पर्या पर्यटन क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका ८ जनालाई सम्मान...

पुरा पढ्नुहोस
वडाध्यक्ष सारुले आफ्नै तलबबाट बिद्यालयमा जोडे सिसिटिभि

कपिलवस्तु । गत वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा आफूले सरकारको कुनै तलव नखाई काम गर्ने उद्घोष गरी चुनाव जितेका कपिलवस्तुको बाणगंगाका एक वडा अध्यक्षले आफूलाई आउने तलवबाट विद्यालयमा ‘सीसीटिभी’ क्यामेरा जडान गरेका छन्...

पुरा पढ्नुहोस