स्थानीय तह

सैनामैनामा सुरु भयो आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवारबाट सुरु भएको छ । प्रतियोगिताको सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले परेवा उडाएर प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख...

पुरा पढ्नुहोस
हसनापुर माविले हात पार्यो गैडहवा गाउँपालिकाको छैटौं राष्ट्रपति रनिङ शिल्ड

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालय हात पारेको छ । हसना पुर माध्यमिक विद्यालयले ९ गोल्ड ८ सिल्भर ५ ब्रोन्जसहित...

पुरा पढ्नुहोस
सेमिफाइनलमा मण्मिुकुन्द र न्यू होराइजन तथा वालिङ् र चापाकोट स्याङ्जा खेल्दै

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा जारी तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगितामा मण्मिुकुन्द, न्यू होराइजन, वालिङ् र चापाकोट स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रवार सम्पन्न खेलमा मण्मिुकुन्द भलिवल क्लवले...

पुरा पढ्नुहोस
सिद्धार्थनगरमा एडीबीको तेस्रो योजना लागू, नगरपालिका र निर्माण व्यवसायीबीच सम्झौता

भैरहवा । एसियाली विकास बैक (एडीबी), नेपाल सरकार र रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालन हुन लागेको युआरएलआईपी योजना अन्तरगतका विभिन्न सहरी सडक निमार्णका लागि नगरपालिका र निर्माण व्यवसायीबीच सम्झौता भएको छ । १...

पुरा पढ्नुहोस
सैनामैनामा राष्ट्रपति रनिङशील प्रतियोगिता पुष ७ गतेबाट सुरु हुने

विमल गैरे, सैनामैना । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित  सैनामैनामा यस वर्षको राष्ट्रपति रनिङशील प्रतियोगिता आगामी पुष ७ गतेबाट सुरु हुने भएको छ । सैनामैना नगरपालिकामा संचालित सामुदायिक तथा सस्थागत विद्यालयका प्रधानध्यापक,...

पुरा पढ्नुहोस
तेस्रो गैडहवा अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता मंसिर २६ गतेबाट

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । श्री शान्ति युवा क्लव गैडहवा–४, गैडाताल रुपन्देहीको आयोजनामा यहि मंसिर २६...

पुरा पढ्नुहोस
स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ-कहाँ हुँदैछ निर्वाचन र ?

काठमाडौं । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४...

पुरा पढ्नुहोस
रोहिणी गाउँ शिक्षा समितिको बैठकद्वारा विभिन्न निर्णय

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका गाउँ शिक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा सोमबार रोहिणी–३ धकधईस्थित गाउँ कार्यपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाको नियमित सरसफाइ अभियान सुरु

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नियमित चल्ने गरी सरसफाइ अभियान सुरु गरेको छ । चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडक र सार्वजनिक स्थल सरसफाइ अभियान सुरु गरेको हो । अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज...

पुरा पढ्नुहोस
सैनामैनामा चाडपर्व लक्षित बजार अनुगमन

उपकार अनलाइन, सैनामैना । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । सोमबार दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगरपालिका भित्र बजार अनुगमन थालेको हो । सैनामैना नगरपालिकाकी उपमेयर...

पुरा पढ्नुहोस