स्थानीय तह

व्यवसायीको हितमा कपिलवस्तु उद्योग बाणिज्य संघ : एक हप्ते विभिन्न तालिम

सागर बेल्बासे, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघको पहलमा संस्थामा जोडिएका करिब १२५ जना उद्योगि व्यवसायीलाइ फरकफरक तालिममा सहभागी गराइने भएको छ। कपिलवस्तु उद्योग बाणिज्य संघले लघु घरेलुु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रीपुरेश्वरमा पहल...

पुरा पढ्नुहोस
एक्कासी आएको हावाहुरीले सितगङ्गाका विभिन्न स्थानमा भौतिक क्षती

सागर बेल्बासे, कपिलवस्तु । जेठ १९ गते बेलुका आएको ठूलो हावा हुरिले क्षेत्रफलका हिसाबले देशकै सबैभन्दा ठूलो सितगङ्गा नगरपालिकाको वडा नम्बर १ मा धेरै घरहरु उडाएर क्षती पुराएको छ। सबै क्षतिको स्थलगत अनुगमन गर्न इलाका...

पुरा पढ्नुहोस
सकियो निःशुल्क लोक सेवा तयारी कक्षा

उपकार अनललइन, सैनामैना । रुपन्देहीको सैनामैना नगपालिका वडा नं ३ मा संचालन भएको निःशुल्क लोक सेवा तयारी कक्षाको विहीवार समापन भएको छ । वडा नं ३ को आर्थीक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्र्तगत रहेको...

पुरा पढ्नुहोस
सकियो सैनामैनामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी अभिमुखीकरण कार्यक्रम

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकामा विवाद निरुपण तथा मेलमिलाप सम्बन्धी दुईदिने अभिमुखीकरण (तालिम) सप्पन्न भएको छ । सैनामैना नगरपालिकाको आयोजनामा वडा स्तरमै आउने समान्य प्रकृतिका विवाद निरुपण तथा मेलमिलापका लागि नगरपालिकाका जनप्रतिनिधिका लागि न्यायिक...

पुरा पढ्नुहोस
मुर्गिया पुरानो सोमवारे हाटबजार अगाडीका व्यवसायिक सटरहरु भत्काइयो

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाको केन्द्रविन्दुमा रहेको सैनामैना ३ साविक पुरानो सोमवारे हाटबजार अगाडीका व्यवसायिक सटर बुधवार तोडिएको छ । २०४९ सालमा नेपाली कांग्रेस अध्यक्षको उम्मेद्वार भई निर्वाचित भए पछि साविक पर्रोहा गाविसका प्रथम...

पुरा पढ्नुहोस
अध्यक्ष मेनेजरहरुको ४६ औं भेला तथा पूर्व पदाधिकारीहरुलाई सम्मान

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका स्थानीय विकास कोषको आयोजनामा अध्यक्ष मेनेजरहरुको ४६ औं भेला तथा स्थानीय बिकास कोष सञ्चालक समितिका पूर्व पदाधिकारीहरुलाई सम्मान गरिएको छ । आईतबार आयोजित भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै...

पुरा पढ्नुहोस
सैनामैना नगर खेलकुद समितिद्धारा खेलाडीहरुलाई सम्मान

उपकार अनलाइन, सैनामैना । सैनामैना नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम आईतवार सैनामैना नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा राम्रो खेल प्रदर्शन गरेको...

पुरा पढ्नुहोस
कपिलवस्तु वाणगंगाको बुद्धरंगशालामा ३ दिने कृषि मेला शुरु

सैनामैना । कपिलवस्तुको वाणगंगामा बुधबारदेखि ३ दिने कृषि मेला शुरु भएको छ । उन्नत प्रविधिमा पहुँच बढाई कृषिमा व्यवसायिकरण गरौं भन्ने मुल नाराका साथ नेपाल बीउ मल परियोजना (सिमिट) को आयोजनामा कृषि मेला शुरु...

पुरा पढ्नुहोस
बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

बुटवल । बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए।...

पुरा पढ्नुहोस
दलित समुदायमा पनि सक्रियता बढेको छ: उपप्रमुख राना

उपकार अनलाइन, सैनामैना । पछिल्लो समय दलित समुदायमा जागरुता बढदै गएको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भएको छ । आज स्थानिय तहमा दलित जनप्रतिनिधि तथा अगुवा कार्यकर्ताहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सो...

पुरा पढ्नुहोस