कला / साहित्य

विजय खड्का र राधा खड्काको अभिनय रहेको तीज गीत ‘प्रदेशी दिदी’

विमल गैरे, सैनामैना । पशुपती शर्मा र सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको ‘प्रदेशी दिदी’ तीज गीत बजारमा आएको छ । गीतमा परदेशीको पीडा उल्लेख गरिएको छ । घरको आर्थीक अवस्था कमजोर भएकै कारण कयौं छोरीहरु...

पुरा पढ्नुहोस
सारुक आत्महत्या प्रकरणमा प्रहरीद्वारा बयान शुरु

उपकार अनलाइन, रुपन्देही । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीले उनका नजिकका मानिससँग बयान लिन शुरु गरेको छ। प्रहरी वृत्त, मालीगाउँले गत असार २१ गते ज्ञानेश्वरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका ताम्राकारको आत्महत्या सम्पर्कमा रहेकाहरुसँग बयान...

पुरा पढ्नुहोस
राजु मास्टर, बल्छी ध्रुवेसहितका कलाकारलाई ५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ...

पुरा पढ्नुहोस
कमाउनेनी हो, रमाउनेनी हो तीज गीत सार्वजनिक (भिडियो सहित)

उपकार अनलाइन,रुपन्देही । नेपाली नारिहरुको महान पर्व हरितालिका तीज सूरु हुन बाँकी भए पनि कलाकारहरूलाई भने तीज लागिसकेको छ । गीत सङ्गीतको पर्वको रुपमा लिइने तीजमा सयौँ गीत सार्वजनिक हुने गरेका छन । यो वर्षको लागि...

पुरा पढ्नुहोस
विद्यार्थी भाईबहिनीहरुका लागि अभिप्रेरणा !

विद्यार्थी भाईबहिनीहरु ! थोरो भन्ने ब्यक्तिको एउटा भनाई छ “पुरानो कोट लगाउ,नयाँ पुस्तक किन” हो,अहिले तिमिहरुक‍ो पढ्ने उमेर हो,राम्रा राम्रा असल पुस्तक पढ्ने बानी बसाल पुस्तकमा लगानी गरेको कहिल्यै खेर जाँदैन । जिवनको गाडी चलाउन...

पुरा पढ्नुहोस
आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै

सैनामैना । २० औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘जलवायु अनूकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ...

पुरा पढ्नुहोस
आज हरिशयनी एकादशी, घर घरमा तुलसीको बिरुवा रोपिँदै

काठमाडौं । असार शुक्ल एकादशीका दिन आज घर घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर चतुर्मास व्रत थालनी गरिँदैछ। हरिशयनी अर्थात् विष्णु आजका दिनदेखि चार महिनासम्म सुत्ने भएकाले असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मलाई चतुर्मास...

पुरा पढ्नुहोस
आज बकर इद, इस्लाम धर्मालम्बीहरुले धुमधामसाथ मनाउँदै

काठमाडौं । इस्लाम धर्मालम्बीहरुको महान पर्व बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय अनुसार आज बिदा हुन लागेको...

पुरा पढ्नुहोस
उपाध्यक्ष मौलाना मशहूदले दिए बकर ईदको शुभकामना

कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले स्लाम धर्मावलम्वीहरुको ठूलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै खांले...

पुरा पढ्नुहोस
रोमानिया कन्सर्टमा प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

काठमाडौं । रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् । ‘बोल...

पुरा पढ्नुहोस