विशेष

राष्ट्रपति भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादशैंको टीका ग्रहण गरेकी छन् । बडादशैं २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन् । आफूले टीका...

पुरा पढ्नुहोस
आज बडा दशैंको सातौं दिन, घर घरमा फूलपाती भित्र्याईदैं

काठमाडौँ । बडा दशैंको सातौ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरुमा फूलपाती भित्र्याइन्छ । आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ। देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने...

पुरा पढ्नुहोस
लुम्बिनी युवा संगठनको संयोजकमा गिरि

कपिलबस्तु । अमृत गिरीको अध्यक्षतामा लुम्बिनी युवा संगठनको पदाधिकारी चयन गरीएको छ । जसको उपाध्यक्षमा बिपना खनाल, सचिवमा सृष्टि भुर्तेल, सहसचिवमा शान्ता खनाल, कोषध्यक्षमा मनिष गिरी चयन हुनुभएको छ । अन्य सदस्यहरु भने केही...

पुरा पढ्नुहोस
निर्वाचनलाई लक्षित गर्दै पत्रकार महासंघले निकाल्यो विज्ञप्ती

काठमाडौं । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते हुनगइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा संप्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना, नेपाल प्रहरीको साइबर ब्युरोसमेत रहनेगरी संयन्त्र निर्माण गरेकोप्रति...

पुरा पढ्नुहोस
ऎतिहासिक पर्यटकीय स्थल मलमलामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सैनामैना । सैनामैना स्थित चुरे पहाडमा अवस्थित एतिहासिक, धार्मिक ,सास्कृतिक , पर्यावरणीय तथा पर्यटकीय स्थल मलमलामा आज ( शनिवार) एक कार्यक्रम वीच नेपाली मौलिक तथा सास्कृतिक पर्वहरुको अवसरमा शुभकामना आदन – प्रदान कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको छ: अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको बताएका छन् । बिहीबार मुस्लिम आयोगको केन्द्रीय कार्यालयमा आयोजित दसैँ एवं दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा आयोगका अध्यक्ष अन्सारीले नेपालका केही जिल्लाहरूमा...

पुरा पढ्नुहोस
बडा दशैंको छैठौं दिन आज कात्यायनी माताको पूजा गरिदैं

काठमाण्डौं । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज...

पुरा पढ्नुहोस
नेपालका बैंकहरु लुटेराको रुपमा विकास भएः महासचिव पराजुली

कपिलबस्तु । नेपालका बैकहरु लुटेराको रुपमा विकास भएको नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय महासचिव एवं लुम्बिनी प्रदेश अध्यक्ष खेमनारायण पराजुलीले बताउनुभएको छ । उहाले व्यापार उद्योग नफस्टाए सम्म देशको समृद्धी सम्भव नभएको जिकिर गर्दै...

पुरा पढ्नुहोस
विना रानाको नेतृत्वमा सैनामैनामा वजार अनुगमन

सैनामैना । नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । दसैँ, तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्र बजार अनुगमन सुरु गरेको हो । सैनामैना नगर उप–प्रमुख...

पुरा पढ्नुहोस
कार्यवाहक क्याम्पस प्रमुख पदमा अर्याल र गिरी, चौतर्फी चर्चा

सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुख पदमा अर्याल र गिरी चयन भएसी यतिवेला क्याम्पसको चौतर्फी चर्चा भएको छ । सामाजिक सञ्जाल फेशबुक भरी विष्णु अर्याल र जगलाल गिरीलाई बधाइको ओइरो आइरहेको...

पुरा पढ्नुहोस