विशेष
काठमाडौं । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ स्थायी...
पुरा पढ्नुहोसकाठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार...
पुरा पढ्नुहोसबाबुराम रायमाझी । कपिलवस्तु । प्रेस चौतारी नेपाल कपिलवस्तुले स्वर्गीय राधिका देवी अधिकारीको असामयिक निधनप्रति श्रद्धाञ्जली सभा गरेको छ । जिल्लाको बाणगंगा–६, निवासी अधिकारीले समाजमा पुर्यएको योगदानलाई स्मरण गर्दै सभा गरिएको आयोजकले जनाएको छ । प्रेस...
पुरा पढ्नुहोसबुटवल । २०५८ सालमा भएको हत्या घटनाका फरार प्रतिवादीलाई रुपन्देही प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको छ । २०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल...
पुरा पढ्नुहोसकाठमाण्डौ । निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले अघि बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ । अस्ति आइतवार र हिजो दलहरुलाई...
पुरा पढ्नुहोसकपिलवस्तु । नेपाल उत्पीडित जातीय मुक्ती समाज जिल्ला कमिटिले श्रदान्जली सभा सम्पन्न गरेको छ । जिल्ला कमिटि सदस्य रहेका रमेश वि.कले नेकपा एमालेको निति तथा सिद्धान्तलाई आफ्नो समुदाय स्तर सम्म लैजान अग्रणी भुमिका निर्वाहा...
पुरा पढ्नुहोसकपिलवस्तु । मानवीय सेवामा “हामी सेवा गर्छौं ” भन्ने मूल आधारमा बिगत पाँच वर्ष देखि सेवा पूर्याउदै आएको लियो क्लब अफ कपिलवस्तुको लियो वर्ष २०२२ र २३ लाई सफल बनाउनका लागि आफ्नो अमूल्य समय...
पुरा पढ्नुहोसकपिलवस्तु । नेपाल नियमित रक्तदाता संघ र नगर स्तरीय युवा क्लब कपिलवस्तुको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ । संविधान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ७४ जनाले रक्तदान गरेका...
पुरा पढ्नुहोसकाठमाडौं । संविधानको विरोधमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चामा आवद्ध रहेका ५ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले संविधान जलाउन खोजेका थिए । ...
पुरा पढ्नुहोसबुटवल । लायन्स क्लव अफ बुटवल शाइनले आज एक कार्यक्रमका बिच डस्टविन वितरण वातावरण सरसफाइ एवम गौमातालाइ भेली खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कामधेनु गौशाला धाम भलुहीमा पुगि डस्टबिन बितरण वाताबरण सरसफाई तथा...
पुरा पढ्नुहोस