प्रमुख समाचार
गुल्मी। “परिवर्तनशील संसारमा वृद्ध व्यक्तिहरूको लचिलोपन”भन्ने मुल नाराका साथ संसार भर शनिवार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ। सोही अवसरमा गुल्मीको छत्रकोट गाउँपालिकाले ज्येष्ठ नागरिक सँग अध्यक्ष भेटघाट कार्यक्रमको आज देखि शुभारम्भ गरेको छ...
पुरा पढ्नुहोसकपिलबस्तु । अमृत गिरीको अध्यक्षतामा लुम्बिनी युवा संगठनको पदाधिकारी चयन गरीएको छ । जसको उपाध्यक्षमा बिपना खनाल, सचिवमा सृष्टि भुर्तेल, सहसचिवमा शान्ता खनाल, कोषध्यक्षमा मनिष गिरी चयन हुनुभएको छ । अन्य सदस्यहरु भने केही...
पुरा पढ्नुहोसकाठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालमा हिन्दु–मुस्लिमबीच द्वन्द्व चर्काउने प्रयास भइरहेको बताएका छन् । बिहीबार मुस्लिम आयोगको केन्द्रीय कार्यालयमा आयोजित दसैँ एवं दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा आयोगका अध्यक्ष अन्सारीले नेपालका केही जिल्लाहरूमा...
पुरा पढ्नुहोसगुल्मी। नेपाली काङ्ग्रेसका नेता डा.चन्द्र भण्डारीले राप्रपाका वरिष्ट उपाध्यक्ष रविन्द्र मिश्रलाई गतिलो जवाफ फर्काउनु भएको छ।राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले राप्रपा प्रवेश गर्दै गर्दा नेपाली काङ्ग्रेस प्रचण्डीकरण भएको ,वामवाद भएको ,विपीको समाजवादलाई लत्याएको,कत्लेआम गरेको लगाएतका...
पुरा पढ्नुहोससैनामैना । विगत तिन दिन यता देखि सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुखको विषयलाई लिएर टिका टिप्पणी उठेको छ । सामाजिक सञ्जाल फेशबुकमा यस घटनाका बारेमा राजनितिक तर्क हुन थालेको छ । निवर्तमान...
पुरा पढ्नुहोसकपिलवस्तुर । नेकपा एमालेका युवा नेता सुवास पाण्डेले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । शुक्रबार एक पत्र निकाल्दै पाण्डेले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो । नेकपा एमाले वाणगंगा सदस्य तथा...
पुरा पढ्नुहोससैनामैना । सैनामैना नगरपालिकाको चुरे काखमा अवस्थित मलमला मन्दिरले शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । नगरकै एक महत्वपूर्ण गौरव ऎतिहासिक , धार्मिक , सास्कृतिक , पर्यावरणीय तथा पर्यटकीय स्थल मलमलामा नजिकिँदै गरेको...
पुरा पढ्नुहोससैनामैना । बुद्ध इङ्गलिस स्कुलमा शुभकमना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सैनामैना ७ मा रहेको सो स्कुलमा नजिकिदै गरेको हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली , छठ र नेपाल सम्वतको...
पुरा पढ्नुहोसकपिलवस्तु । माध्यमिक विद्यालयमा भएको मुल्य बृद्धि फिर्ताको माग गदै आएका सयुक्त विद्यार्थी संगठनको आन्दोनले सार्थकता पाएको छ । कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिकाका सामुदायिक विद्यालयहरुले कक्षा ११ र १२ को मासिक शुल्क र भर्ना शुल्कमा...
पुरा पढ्नुहोससैनामैना । सैनामैना नगरपालिका वडा नं १ मा रहेको रानीबगैँचा टोल बिकास संस्थाको अध्यक्षका लागि गरिएको निर्वाचनमा एमाले उम्मेदवारले फराकिलो अङ्कले विजयी भएका छन । संस्थाको कार्य समिति सहमतिबाट चयन हुन नसके पछि बुधबार...
पुरा पढ्नुहोस