विशेष

उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा पौडेल सर्वसम्मत चयन

कपिलवस्तु । उद्योग व्यापार संघ कपिलवस्तुको अध्यक्षमा खिमानन्द पौडेल ‘कोपिल’ सर्वसम्मत चयन हुनभएका छन् । हिजो मंगलबार भएको संघको प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा यम बहादुर...

पुरा पढ्नुहोस
पोखरा विमान दुर्घटना : ६ वटा शव ‘डिएनए’बाट पहिचान गरिने

काठमाडौं । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका फरेन्सिकविद्...

पुरा पढ्नुहोस
बाग्मती प्रदेशले टुङ्ग्यायाे आठ मन्त्रीकाे नाम

मकवानपुर ।  बाग्मती प्रदेश सरकारले आज नियुक्त हुने आठ जना मन्त्रीकाे टुङ्गो लगाएकाे छ । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले मन्त्रालयकाे भागबण्डा मिलाएका हुन्। एमाले सांसद एकालाल श्रेष्ठले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी...

पुरा पढ्नुहोस
बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न प्रहरीको आग्रह

काठमाण्डौ । जिल्ला प्रहरी परिसर, काठमाण्डौले पछिल्लो समय खुला रुपमा बोतल तथा जर्किनमा भइरहेको पेट्रोलियम पदार्थ बिक्री वितरणमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाण्डौले केही पेट्रोल पम्पहरुबाट खुला रुपमा बोतल, जर्किनलगायतका भाँडामा...

पुरा पढ्नुहोस
बाजुराको भूकम्पमा परेर एक जनाको मृत्यु

धनगढी । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले...

पुरा पढ्नुहोस
बाजुरा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प

एजेन्सी ।  भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। तस्बिरस् नरेन्द्र उपाध्यायको फेसबुकबाट।भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर...

पुरा पढ्नुहोस
अमेरिकाको क्यार्लिफोर्नियामा फेरि गोली चल्यो , सात जनाको ज्यान गयो

अमेरिकाको क्यार्लिफोर्नियामा फेरि गोली चलेको छ । उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा चिनियाँ मूलका अमेरिकी नागरिकले सञ्चालन गरेका...

पुरा पढ्नुहोस
एक महिनादेखि गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ठप्प

बुटवल । खराब मौसम (हुस्सु) को कारण देखाउँदै गौतमबुद्ध विमानस्थलबाट गत पुस ६ (२१ डिसेम्बर) देखि अन्तर्राष्ट्रिय उडान ठप्प छ । ४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको ६ महिनामै सेवा बन्द हुँदा...

पुरा पढ्नुहोस
पाल्पा-गुल्मी सडक एक महिनासम्म दैनिक १२ घन्टा बन्द हुने

बुटवल । सडक चौडा पार्नका लागि पाल्पा गुल्मी सडकखण्ड एक महिनासम्म दैनिक १२ घण्टा बन्द हुने भएको छ। ​तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९ गतेसम्म दैनिक १२ घण्टा...

पुरा पढ्नुहोस
सुनको भाउ अहिलेसम्मकै महँगो

काठमाण्डाै । सुनको भाउले अहिलेसम्मकै उच्च भएकाे छ । सुनको भाउ आज एक हजार रुपैयाँले बढेर अहिलेसम्मकै महँगो भएको छ । आज सुनको भाउ तोलामा १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो...

पुरा पढ्नुहोस