अर्थ वाणिज्य

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र...

पुरा पढ्नुहोस
दूधको मूल्यवृद्धि फिर्ता

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य वृद्धि स्थगित भएको जनाएको छ । कृषि मन्त्रालयका सचिव एवम् राष्ट्रिय दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. गोविन्द प्रसाद शर्मासहित सरोकारवाला निकायहरुको बैठकले हालै दूधमा गरिएको मूल्यवृद्धि स्थगित...

पुरा पढ्नुहोस
सैनामैना महोत्सव फागुनको पहिलो साताबाट

उपकार अनलाइन, सैनामैना । बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ । आगामी फागुन पहिलो सातादेखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना...

पुरा पढ्नुहोस
बैंकिङ ज्यादती विरुद्ध कपिलवस्तु उद्योग बाणिज्य संघले आजबाट चरणबद्ध आन्दोलन गर्दै

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले चरणबद्ध आन्दोलन गर्ने भएको छ । बैंकको बढ्दो ब्याजदर, प्रिमियर दरलगायतको विरुद्धमा संघले शुक्रबारबाट पौष २२ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने भएको हो ।नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको...

पुरा पढ्नुहोस
विदेशबाट फर्केकाले ल्याउने मोबाइलमा १८ प्रतिशत कर अनिवार्य

काठमाडौं । अब विदेशबाट नेपाल आउने व्यक्तिले आफूसँग एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य...

पुरा पढ्नुहोस
अर्थतन्त्र ठिक ठाउँमा ल्याउन सकिन्छ : मन्त्री पौडेल

काठमाण्डौ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताउनुभएको छ । आज बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार सङ्घसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र...

पुरा पढ्नुहोस
सरकारमा ३ जना उपप्रधानमन्त्री : विष्णु पौडेल अर्थ, नारायणकाजी भौतिक पूर्वाधार र रवि लामिछाने गृहमन्त्री

काठमाण्डौ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री नियुक्त भएका छन् । एमालेको तर्फबाट विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्नुभएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री...

पुरा पढ्नुहोस
फेरि बढ्यो सुनको भाउ

काठमाण्डौ । सुनचाँदीको भाउ फेरि बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर एक लाख एक हजार दुई सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।...

पुरा पढ्नुहोस
अहिले नै इन्धनको मूल्य घटाउन सकिदैन : आयल निगम

काठमाडौं । नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन भने आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५ /१५ दिनमा मूल्य समायोजन गर्ने गरिन्छ । आइओसीले...

पुरा पढ्नुहोस
सरकारको आम्दानी भन्दा खर्च ७८ अर्ब बढी

काठमाडौंं । चालु आर्थिक वर्ष ९आव० २०७९र८० को प्रारम्भबाटै सरकारको हिसाब किताब चापमा छ । यो श्रृङ्खलामा चालु आवको पाँचौं महिनासम्म पुग्दा समेत जारी छ । मंसिर मसान्तसम्म सरकारले ३ खर्ब ५७ अर्ब ८२...

पुरा पढ्नुहोस