प्रमुख समाचार

लक्ष्मण र सञ्जिताको मार्मिक दशै गित ‘कथा प्रदेशीको’

उपकार अनलाइन, सैनामैना । नेपालीहरुको महान् पर्व वडा दशैको अवसरमा लक्ष्मण क्षेत्री र सञ्जिता चेपाङले दशै गीत कथा प्रदेशीको सार्वजनिक गरेका छन् । गीतमा दशैमा घर आउन नसकेका कुरा, प्रदेशी हुनुको पिडालाई प्रस्तुत गरिएको छ...

पुरा पढ्नुहोस
हातेमालो टोल विकास संस्थाद्धारा सरसफाइ कार्यक्रम

बिराट पहारी, पाल्पा तानसेन ।  पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नं-१, नमूना भिलेज मा रहेको हातेमालो टोल विकास संस्थाले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि मनसुन पछाडि चाडपर्वको पूर्व सन्ध्यामा टोल भित्रको मुख्य तथा भित्री...

पुरा पढ्नुहोस
‘स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रदेशको साथ’

तौलिहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वस्थ रहन आहारबिहारमा विशेष ध्यान गर्नुपर्ने बताउनुभएको छ । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको बैरियामा सामुदायिक डायलासिस सेवा शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  मुख्यमन्त्री आचार्यले मिर्गौलाका बिरामीलाई उपचारका लागि केही...

पुरा पढ्नुहोस
दसैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

बुटवल । नवरात्रीको दोस्रो दिन शुक्रबार दसैंघर वा पूजा कोठामा ब्रह्मचारिणी देवीको पूजा-आराधना गरिँदै छ। दसैंको पहिलो दिन बिहीबार घरघरमा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ, गहुँ, मकै आदि छरी जमरा राखिएको थियो। घटस्थापनाकै पहिरो...

पुरा पढ्नुहोस
टी–२० सिरिज: नेपाल क्यानाडासँग ४ विकेटले पराजित

काठमाडौँ । ओमानसम्मिलित त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु टोली क्यानडासँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा नेपाल क्यानडासँग ४ विकेटले पराजित भएको हो। सिरिजको अघिल्लो खेलमा...

पुरा पढ्नुहोस
रोहिणी गाउँ शिक्षा समितिको बैठकद्वारा विभिन्न निर्णय

भैरहवा। रुपन्देहीको रोहिणी गाउँपालिका गाउँ शिक्षा समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक विद्या प्रसाद यादवको अध्यक्षतामा सोमबार रोहिणी–३ धकधईस्थित गाउँ कार्यपालिकाको कार्यालयमा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको...

पुरा पढ्नुहोस
बाढी-पहिरो र डुबान : दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

काठमाडौं । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको...

पुरा पढ्नुहोस
चाडपर्वको मुखमा इन्धनको मूल्य घट्यो

बुटवल । नेपाल आयल निगमले आजै राती बाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर...

पुरा पढ्नुहोस
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन लुम्बिनीका मुख्यमन्त्री आचार्यको पहल

दाङ। लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्लाभित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरु स्वयंसेवकको...

पुरा पढ्नुहोस
बाढी पहिरोमा परी सय जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा...

पुरा पढ्नुहोस