विशेष

प्रदेश राजधानी जोड्ने गच्छे–भालुबाङ सडकको काम धमाधम

दाङ । अर्घाखाँचीको सन्धिखर्कबाट लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका जोड्ने गच्छे–भालुबाङ सडक पुरा हुन अझै ५ वर्ष लाग्ने अनुमान गरिएको छ । २०५६ सालदेखि सुस्त गतिमा काम भएको गच्छे–भालुबाङ सडक लुम्बिनी प्रदेशको राजधानी दाङ...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारको विकास गति सुस्त, ६ महिनामा साढे १८ प्रतिशत मात्र बजेट खर्च

बुटवल । सरकार गठनदेखि नै गठबन्धनको सहमतिमा अल्झिएको लुम्बिनी प्रदेश सरकारको विकास बजेट खर्चमा सुस्त देखिएको छ । गठबन्धन सरकार गठनको झण्डै एक वर्ष पुग्न लाग्दा पनि सरकारले विकासमा गति लिन सकेको छैन ।...

पुरा पढ्नुहोस
आम ब्यवसायिहरु स्वतन्त्र प्यानल लक्षमण कडेंलकेा नेतृत्व लाई समर्थन गर्दै

बाणगङ्गा । कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएसँगै ८ औँ अधिवेशनको निर्वाचन यही माघ २७ गते तोकिएको छ । निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै उम्मेद्वारहरु उद्योगी व्यवसायीहरुलाई आफ्नो पक्षमा पार्न...

पुरा पढ्नुहोस
बुटवल-नारायणगढ सडक विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति

नवलपुर।पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम शुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन...

पुरा पढ्नुहोस
माघ २६ गतेदेखि दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव

कपिलवस्तु । दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव आगामि माघ २६ गतेदेखि सुरु हुने भएको छ । कपिलवस्तुको शुद्धोधनमा प्रगतिनगर सेवा समाजको आयोजना तथा शुद्धोधन गाउँपालिकाको संरक्षणमा आयोजना हुन लागेको महोत्सव फाल्गुन ७ गतेसम्म...

पुरा पढ्नुहोस
न्यौपानेको प्यानलका यस्ता छन् युवा उम्मेद्वारहरु

कपिलवस्तु ।  कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सकिएको छ भने ८ औँ अधिवेशन सुरु भएको छ । आज सम्पन्न खुला शत्रमा व्यवसायीहरु आ—आफ्नै झुण्डमा व्यस्त देखिन्थे । यसरी साधारणसभा को...

पुरा पढ्नुहोस
लुम्बिनीको ट्रायल परीक्षामा डिजिटल हाजिरीको व्यवस्था गर्ने निर्णय

दाङ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमति पत्रका लागि लिखित र प्रयोगात्मक ९ट्रायल० परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्ने उद्देश्यले आवश्यक निर्णय गरेको छ । विभागीय मन्त्री सरोज थापा...

पुरा पढ्नुहोस
नौ जना नोबेल शान्ति पुरस्कार विजेता फागुनमा लुम्बिनी आउने

भैरहवा । विश्वको सर्वोच्च पुरस्कार नोबेल शान्ति पुरस्कारबाट विजेता नौ जना एकैपटक लुम्बिनी आउने भएका छन् । बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करुणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले...

पुरा पढ्नुहोस
लागूऔषध तस्करीमा नयाँ तरिका, आलु भित्र लुकाएर ल्याइयो

नेपालगन्ज। सुरक्षाकर्मीलाई झुक्याउन नयाँ नयाँ तरिकाको प्रयोग गरेर यहाँस्थित नेपाल भारत नाका जमुनाहा नाकाबाट तस्करले लागूऔषध ब्राउन सुगर भित्र्याउने काम गर्दै आएका छन्। कहिले जुत्ता त कहिले चामलको बोरा वा अन्य विभिन्न ठाउँमा लुकाएर लागूऔषध...

पुरा पढ्नुहोस
नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो हुने कुनै आधार छैन : अर्थमन्त्री महत

कपिलवस्तु । नेपाल सरकारका अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बाहिर हल्ला चलेजस्तो देशको अर्थतन्त्र धराशायी नभएको बताउनुभएको छ । केहिले देशको अर्थतन्त्र श्रीलङ्काको जस्तो गम्भिर सङ्कटमा परेको भनि हल्ला चलाएपनि वास्तवमा त्यस्तो नरहेको स्पष्ट...

पुरा पढ्नुहोस