कुन साइतमा दशैको टिका

कपिलवस्तु । २०७९ सालको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार असोज १९ गते १० बजेर ३४ मिनेटमा देवी विसर्जन गर्ने र ११ः५१ टिका लगाउँदा उत्तम हुनेछ । उक्त दिन दिनभर नै टिका ग्रहणको लागि उपयुक्त रहेको समितिले जनाएको छ ।

यो बर्ष घटस्थापनाको शुभ साइत भने असोज १० गते विहान १० बजेर २३ मिनेट जादा रहेको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation