जन्मदिनमा रिलायन्स लाइफ इन्स्योरेन्सको १० लाखको बिमा पोलिसी उपहार

उपकार अनलाइन, बाणगंगा ।
पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढ्दो क्रममा भित्रिएको छ ।

आफ्नो कान्छो भाइ मोहन सुनारको जन्म दिनमा सहेदार दाजु सन्तोस सुनारले भाइ मोहन सुनार लाइ १० लाखको साबधिक जिवन बिमा पोलिसी उपहार दिएका हुन । उनले रिलायन्स लाइफ इन्स्योरेस जितपुर शाखा कपिलवस्तु बाट सावधिक जीवन बीमा योजना अन्तर्गत १५ लाख रुपैयाको बीमा पोलिसी उपहार दिएका हुन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation