जनमत पार्टी कपिलवस्तुका सचिव जितेन्द्र चौधरीद्वारा पार्टी परित्याग

उपका। अनलाइन, कपिलवस्तु ।
जनमत पार्टीका संस्थापक सदस्य एवम् कपिलवस्तु जिल्ला कार्यसमिति सचिव जितेन्द्र चौधरीले पार्टी परित्याग गर्नु भएको छ ।

स्वतन्त्र मधेश गठबन्धन कालदेखि हाल जनमत पार्टीको संगठनलाई बलियो बनाउन को लागि धेरै सहयोग गरेको कुरा चौधरीले बताउनु भयो । अनि अब पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation