भक्तपुर २ मा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाको अग्रता

काठमाडौं । भक्तपुर २ मा नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको मतअनुसार कांग्रेसका थापाले २२२८ र एमालेका बस्नेतले १६३० मत प्राप्त गरेका छन् ।

थप विवरण केही बेरपछि

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation