कास्की २ मा घण्टीको अग्रता कायमै

कास्की । कास्की निर्वाचन क्षेत्र नं २  मा प्रतिनिधि सभा निर्वाचनमा ९२०० गणना हुदाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता कायमै राख्नु भएको छ ।

अहिलेसम्म गणना भएको मतअनुसार कडेलले ३३८९, सुर्य २०११ , कलम १९४४ र हलोले १८०२ मत प्राप्त गरेका छन् । अहिले सम्म ५४ मत वदर भएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation