कपिलवस्तु १ को सर्वदलीय बैठक सकियो, मतगणना सुरु हुदैं

उपकार अनलाइन, जितपुर ।

कपिलवस्तु क्षेत्र नम्बर १ को सर्वदलीय बैठक सकिएको छ । केही समयमै मतगणना सुरु हुने सहकर्मी सागर वेल्वासेले जानकारी दिनुभयो । यस अघि कपिलवस्तु क्षेत्र नम्बर ३ को मतगणना भइरहेको छ भने क्षेत्र नम्बर २ को पनि मतगणना सुर गर्ने तयारी गरिएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation