गुल्मी २ मा गोकर्ण विष्टको प्रारम्भीक अग्रता

बुटवल । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिएका छन् ।

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी झाँक्रीले ६०० मत ल्याएकी छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation