कपिलवस्तु १ मा बलदेवलाई पछि पार्दै अधिकारीको अग्रता कायमै

उपकार अनलाइन, जितपुर।

कपिलवस्तु १ को मतगणनामा बलराम अधिकारीको अग्रता कायमै रहेको छ । शुद्धोधन गाउँपालिका वडा नम्बर १,४ र ५ को मतगणनामा अधिकारीले २ हजार ७ सय ७ मत ल्याएर अग्रता कायम राखेका हुन हुन् ।

अधिकारीलाइ पच्छाउदै माओवादी केन्द्रका चक्रपाणी खनाल बलदेवले १ हजार ८ सय २७ मत पाएका छन् । बलदेव र अधिकारी विचको मतान्तर ८८० रहेको छ । यो क्षेत्रमा अहिले सम्म ८ हजार २९ मत गणना सम्पन्न भएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation