कपिलवस्तु १ (क) मा एमालेका पन्थी अगाडी कांग्रेसका घिमिरे तेस्रोमा

उपकार अनलाइन, जितपुर ।
कपिलवस्तु क्षेत्र नम्बर १ (क) प्रदेशसभाको मतगणनाको सुरुवाती चरण देखी नेकपा एमालेले अग्रता लिएको छ ।

४ हजार १२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार विष्णु पन्थीले १ हजार १६८ मत पाएका छन् भने नागरिक उन्मुखती पार्टीले १ हजार १५२ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका डोलकराम घिमिरेले १ हजार ४३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation