दाङ–२ मा शंकर भन्दा रेखा १८४२ मतले अघि

दाङ । दाङ २ मा अहिलेसम्म २३ हजार ५ सय ३१ मतगणना भएको छ।

माओवादी केन्द्रकी रेखा शर्माले ९५९५ मत ल्याएकी छन्। एमालेका शंकर पोखरेलले ७७५३ मत ल्याएका छन्। शर्मा र पोखरेलबीच १८४२ मतान्तर छ। राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले ३६४५ मत ल्याएका छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation