रुपन्देही २ मा एमालेका विष्णु पौडेललाइ अग्रता

उपकार अनलाइन, सैनामैना ।
रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको भएता पनि अहिले नेकपा एमालेका विष्णु पौडेलले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले ५ हजार १ सय ३६ ल्याउदा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले ५ हजार ३ सय ११ मत ल्याएका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation