कपिलवस्तु १ मा खनाल अधिकारी भन्दा २ हजार ९७ मतले पछाडी

उपकार अनलाइन, जितपुर ।

कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका बलराम अधिकारीले फराकिलो मतान्तरले अग्रता कायम गर्नुभएको छ ।

१७ हजार ५ सय ३२ मत गणना हुदा अधिकारीले ५ हजार ८ सय ५६ मत प्राप्त गर्नुभएको हो । उहाका प्रतिस्पर्धी चक्रपाणी खनाल बलदेवले ३ हजार ७ सय ५९ मत प्राप्त गर्नुभएको छ । खनाल अधिकारी भन्दा २ हजार ९७ मतले पछाडी हुनुहुन्छ ।

अहिलेसम्म शुद्धोधन गाउँपालिकाका ६ वटै वडाको मतगणना सम्पन्न भएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation